विराटनगर। नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरद्वारा आयोजित चौथो कोशी प्रदेश खुल्ला व्यायाम प्रतियोगिता २०८१ शनिबार विराटनगरको शहिद रङ्गशालामा भव्यताका साथ सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको प्रवर्द्धन र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आयोजित उक्त प्रतियोगितामा १३० प�. . .
रियाद, साउदी अरब । साउदी अरबले आइतबारदेखि इस्लाम समुदायको पवित्र पर्व इद उल फित्र मनाउने जनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई) र कतारले पनि आइतबार बिदाको पहिलो दिन हुने घोषणा गरेका छन् तर अन्य मध्यपूर्वी देशले यो पर्व सोमबारदेखि मनाउने जनाएका छन् । “सर्वोच्च अदालतले सन् २०२५ मार्च ३० आइतबार इद उल फित�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आइपुगेका छन् ।. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पत्रकार सुरेश रजकको विभत्स हत्या भएको भन्दै हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । आइतबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजनागरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरुले �. . .
जनकपुर । जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । होलीको दिन छुरा प्रहार गरी हत्या भएका आंशु यादवको हत्यारालाई कारवाही गर्न माग गर्दै विहानदेखि सडक जाम गरेर आवत जावत ठप्प बनाएका विन्धीवासी र प्रहरीबीच झडप भएको हो । प्रहरीले सडक खोल्ने क्रममा बल प्रयोग गरेपछि स्थानीय. . .
मोहम्मद सदरुल/रासस विराटनगर । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् । एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) दिन सोमबार समेत परीक्षा तालिका रहेकोले त्यसलाई रद्द गर्न माग गर्दै तालबन्दी गरिएको हो । यद्यपी यो परीक्षा विश्वविद्यालय आफ्नो नभएर सिटीईभीटी अन्तर्गत�. . .
काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दब�. . .
विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको मानगढ खानेपानी आयोजनाको निर्वाचन मिति तोक्न ध्यानाकर्षण गराइएको छ । गत जेठ १९ गते भईरहेको निर्वाचन स्थगीत भएर अदालत पुगेर टुङ्गिएको विवादपछि निर्वाचन गर्नुपर्ने दायित्वमा रहेको तदर्थ समितिलाई ध्यानाकर्षण गराउँदै अध्यक्षका उमेदवार . . .
प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । शुक्रबार तीनकुनेको हिंसात्मक प्रदर्शनपछि घट्नाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । कतिपयले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले निषेधित क्षेत्र तोडेपछि परिस्थिति विग्रिएको बताएका छन् भने आन्दोलनकारीहरुले भने सुरक्षाकर्मीले निजी घरमा छिरेर टियर ग्य�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्वाचन हुन. . .
फुङ्लिङ (ताप्लेजुङ) । जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो । गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो । केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुप�. . .