इन्दु साह विराटनगर। शुक्रबारदेखि एसईई परीक्षा सकिएको छ। १० वर्ष निरन्तर अध्ययन गरेपश्चात एसईई परीक्षा सकिएको खुसीयालीलाई विराटनगरका विद्यार्थीहरूले धुमधामसँग मनाएका छन्। विद्यार्थीले दिएको परीक्षाको नतिजा जे आउला त्यो त पछिको विषय हो, तर वर्षैको बोझ उतारेको विद्यार्थीहरूले महसुस गरेका छन्। व�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ । शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठाएको हो । उक्त पत्र निर्मल निवासमा पठाइएको . . .
-सुरेश कुमार पाण्डे आज विश्वमै महिलाहरू असुरक्षित् र अपहेलित अवस्थामा छन्।महिँला मुक्तिको लागि लगभग अढाइ सय वर्ष पहिले देखि संघर्ष हुँदै आएको देखिन्छ।तर पनि जती सुधार हुनुपर्ने हो त्यती हुनसकेको छैन।सन् १८ डिसम्बर १९७८मा पारित भएको संयुक्त राष्ट्र संघको महा सन्धिमा महिलाहरूमा हुने तमाम भेदभावको . . .
-अजिता प्रधान सबै मञ्चमै अटाउँदा तल कुर्सी खाली हुन्छ पिँध बाली जुनको धाक लाउनेकै ताली हुन्छ महत्वाकांक्षी व्यक्तित्वको कदर हुन नसक्दा बेइमान अनि झोलेहरू कै हालीमुहाली हुन्छ श्रम पोख्ने किसानको छाक टर्छ कनिकाले उता सहरीया भान्सामा सुगन्धित थाली हुन्छ साहित्यको फुलबारीमा चलेपछि स्वार. . .
-रविन्द्र कुमार यादव प्रेम निस्वार्थ कहाँ हुन्छ र? हावा चल्छ, तर सास दिन्छ, सूर्य चम्किन्छ, तर उज्यालो छर्छ, संसारलाई अँगालो हाल्ने हर प्राणी, कुनै न कुनै रूपले पाउने आश गर्छ। फूल फुल्छ, तर भ्रमर खोज्छ, नदी बग्छ, तर समुन्द्र अँगाल्छ, माया दिन्छु भन्ने मनभित्रै, कसै न कसैको आश पलाउँछ। प्रेम पागलपन बन्नु �. . .
-म्यामराज राई “म त छक्क पर्छु । भर्खर तेह्र र पन्ध्र वर्षका भए । जति उमेर बढ्दैछ, त्यति नै टाढिन खोज्छन् मेरा छोराछोरीहरू ।” गजेन्द्रनारायणले सहोदरसित पारिवारिक विषयमा बिलौना गर्यो । “के भो र, त्यस्तो ?” भाईको कुरोमा रामनारायणले चासो देखायो । “छोरा र छोरी दुवैजना मदेखि परपरै मात्र हुन्छन् । खुलस्त बोल�. . .
-ऋषि तिवारी "एका साँझ आफ्नो बेडरुममा छिरें ।'" ढोकामा चुकुल लगाएर बसें । चुकुल लगाएपछि श्रीमतीले ढोका ढकढकाइन् । भनिन्- "ढोका खोल्नुस त एकचोटी ।" मैंले भित्रैबाट जवाफ फर्काएको थिएँ, "किन ढोका खोल्नु ? म एकछिन साहित्यमा रमाउँदै छु।" उनलाई पनि थाहा थियो साँझपख अफिसबाट फर्केपछि वहाँ साहित्य रुपी बगैंचामा �. . .
काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ । चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा राखिएको चारवटा गाडी र दुईव�. . .
भैरहवा (रूपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि. . .
- मञ्जु घिमिरे (दाहाल) म घरको जेठो छोरा माइलो साइलो भनेपनि कान्छो भने पनि मै एउटा हुर्के बढेको गाउँघरमा पढेलेखेको तय्ही गाँउको स्कूलमा ढिडो रोटी खाएको पकाएको आमाले गोठ खेत गाईबस्तु बाख्रापाठा चिनाएको बाबाले कति सुन्दर थियो मेरो घर मेरो परिवार त्यो मातृवात्सल्य त्यो पिताको आड भरोसा अनि मेरो ब�. . .
काठमाडौं । कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी वर्षलाई "कोशी प्रदेश पर्यटन वर्ष २०८२"को रूपमा घोषणा गरेको छ। यस महत्त्वपूर्ण अभियानको शुभारम्भ आगामी चैत २७ गते तेह्रथुम जिल्लाको तीनजुरे मिल्के जलजले क्षेत्र (लालीगुराँस नगरपालिका, आर आर गार्डेन) मा हुने भएको छ। पर्यटन, �. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालालगायतका वरिष्ठ नेताहरु बसेको काठमाडौं महाराजगन्जस्थित एक निवासमा घरधनीको अर्धकदको शालिक अनावराण गरिएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिपछि हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष बनेका राजेश अधिकारीको अगुवाइमा निर्माण. . .