slider

विराटनगर क्षेत्रमा ९० किलोमिटर दुरीमा खानेपानी पाइप संरचना फेरिने, चार स्थानमा बन्छ संरचना

इन्दु साह विराटनगर । जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा सुरु भएको खानेपानी सुधार आयोजनाले ९० किलोमिटर दुरीमा पाइप संरचना फर्ने छ । नेपाल खानेपानी संस्थानको पुरानो पाइप संरचना भएका कारण वितरण प्रणालीमा विविध समस्या देखिदै अखाएको छ । जापान सरकारको सहयोगमा सुरु भएको विराटनगर खानेप�. . .


प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशको भूगोललाई सुहाउँदो प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागु गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन नसकिएमा सहर विकास गरेको कुनै औचित्य नहुने भ�. . .


नेप्से ७५ दशमलव ३३ अंकले बढ्यो

काठमाडौं । शेयर बजार नेप्से आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर बन्द भएको हो । नेप्से आज दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज ३ सय १�. . .


पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा सचिवलाई कुटपिट गर्ने धम्की, प्रशासनमा उजुरी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ। सचिव भट्टराईले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले निवेदन प्�. . .


सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन् : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्�. . .


बेलबारीमा करेन्ट लागेर महिलाको मृ*त्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-७ हल्दिबारी स्थितमा ५१ वर्षीया पन्तिदेबि चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार साँझ ७ बजे आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याएकोमा चेक जाँचको क्रममा ड�. . .


जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएनन् : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारी(चन्द्र भण्डारी)ले जनताले सरकार छ भन्ने अनुभूति गर्न नपाएको दुखेसो व्यक्त गरेका छन् । उनले जनताबाट सरकार धेरै टाढा रहेको उल्लेख गरे । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ३४ वर्षकोे उपहार बहुदलीय व्यस्था रहेको भन्दै सरकार �. . .


सरकार समस्याको समाधान ठाडो आदेशबाट खोज्दैछ : सांसद बस्नेत

काठमाडौं । माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिंदै गलत कर्मको बाटोमा हिडेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिडेको बताएका हुन् । उनले भने,�. . .


झापामा बाबुको ह*त्या गरेको अभियोगमा छोरा पक्राउ

बिर्तामोड । झापाको हल्दीवारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेके छ । हल्दीबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो । गएराति २ बजे पाराखोपीका ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुण. . .


ई–स्पोर्ट्स एसोसिएसनको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल इस्पोर्ट्स एसोसिएसनले २०२४/०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत संघले वार्षिक क्यालेन्डर सार्वजनीक गरेको हो । पत्रकार सम्मेलनमा खेल र खेलाडीको विकास र प्रवर्धन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारेको इ�. . .


भ्रष्टाचारमा मुछिएका सत्तापक्ष र प्रतिपक्षका नेतालाई कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गरेका सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार गरेका कसैलाई नछोड्न आग्रह गरेका हुन् । उनले भने, ‘विगत दुई तीन �. . .


पूर्वमन्त्री महतोको अभिव्यक्तिमा सभामुखको रुलिङको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने अभिव्यक्तिमा रुलिङको माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन् । उनल�. . .