विराटनगर । दिल्लीमा एमबिए सकिएपछि विराटनगर फर्किएका अमन शाहलाई आफ्नै जन्मथलोमा केहि गर्ने हुटहुटी जाग्यो । दिल्लीको अनुभवलाई मूर्त रूप दिन विराटनगरमा रेस्टुरेन्टको हब बनेको एअरपोर्ट रोडमा उनी २ करोड लगानीमा अत्याधुनिक रेस्टुरेन्ट खोल्दैछन् । दशैँअगाडि यसलाई सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । दिल�. . .
म्याग्दी। यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्क�. . .
प्रेम देवान विराटनगर । कोभिड–१९ को महामारीका कारण एकवर्ष अगाडी गत असोज महिनामा बन्द गरिएको विराटनगरको पुरानो ‘होटल नमस्कार’ को स्थानमा असोज १ गतेबाट औपचारिक रुपमा नयाँ होटल सञ्चालनमा आउने भएको छ । विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय ‘होटल नमस्कार’ बन्द भएपछि उक्त स्थानमा अब ‘न�. . .
विराटनगर । कोभिड–१९ संक्रमणले लामो समयसम्म बन्द रहेका विराटनगरका होटल प्रदेश लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउनेबाट खचाखच भरिएका छन् । गत बैशाख यता प्रायः बन्द रहेका होटलहरु परीक्षा लेख्न आउने परीक्षार्थीले बुक गरेपछि भदौ अन्तिम सातासम्मलाई भरिएका हुन् । ‘टाईट–टाईट नै छ’ होटल एशोसिएशन नेपा�. . .
पेरिस युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका छन्। युरोपको पर्यटक र आतिथ्य उद्योग यस वर्ष मन्दप्रायः नै रहेको छ तर सुधारको झिनो सङ्केत भने देखिएका छन्। . . .
विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनाम. . .
विराटनगर । विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ । दोस्रो कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा नवीन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई र कोषाध्यक्ष भैरव रिजाल सर्वसम्मत चुनिएका छन् । �. . .
विराटनगर। प्रदेश नं. १ का पर्यटकीय गन्तव्यमध्ये भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । कोरोना महामारीका कारण लामो समयसम्म सुनसान बनेको प्रदेशका गन्तव्यहरुमध्ये भेडटार चल्मलाउन थालेको हो । पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नंं १ मा पहिचान गरिएका २८ गन्तव्यमध्ये अधिकांश गन्त�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्र भित्रका मोरङ र सुनसरीका ५० प्रतिशत जग्गाधनीले हकदावी दर्ता गराएका छन् । विस्तार क्षेत्र भित्रका जग्गाधनीका लागि गत चैत २३ र २४ गते मुआब्जाका लागि सूचना प्रकाशित गरिएको थियो । मोरङ र सुनसरीतर्फको १२७३ कित्ता जग्गा विमानस्थल विस्तार क्षेत्रका लागि अधिग्�. . .
विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका व�. . .
आकृति रानि फुयल विराटनगर । गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम स्थित तीनजुरे, मिल्के,जलजले जुन ठाँउ अहिले (टिएमजे) का नामले प्रसिद्ध छ। जहाँ वसन्त ऋतु लाग्ना साथ आन्तरिक तथा बाह्य पर्यटकहरु गुराँस फुलेको मनमोहक दृश्य हेरि रमाउन आउँछन् । विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न जानेको भिड पनि उतिकै हुन�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षको बैशाख १ गते नयाँ वर्ष को दिन लाग्दै आएको मेला यसवर्ष पनि सुनसान बनेको छ । सुनवर्षी थानमा विशेष पुजाआजासहित पोखरीमा लाग्ने सुनवर्षी मेला कोरोना संक्रमणको कारणले यसवर्ष पनि सुनसान बनेको हो । सामान्य पुजा गरेर य�. . .