पर्यटन

पर्यटकलाई स्वागत गर्न भ्याइ नभ्याइ

गण्डकी कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षि�. . .


विराटनगर–रंगेली पैदल निशान यात्रामा छ सय बढी सहभागी

विराटनगर । विराटनगरबाट रङ्गेलीसम्म आज महानवमी निशान यात्रा सुरु भएको छ । विराटनगर कालीमन्दिरबाट बिहान ७ः१५ बजे रङ्गेलीको कालीमन्दिरसम्मको यात्रा सुरु भएको हो । अहिले रामचौक कटेको छ । महानवमी निशान यात्रा गराउने परम्परा अनुसार आज विशेष यात्रा सुरु गरिएको हो । पाँच वर्षयता विराटनगरको काली मन्दिरबा�. . .


झण्डै ६ महिनापछि इटहरीको इपील्याण्ड वाटरपार्क पुनः सञ्चालनमा

इटहरी । कोरोना महामारीका कारण बन्द रहेको इपिल्याण्ड एण्ड वाटरपार्क पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण झण्डै ६ महिना बन्द भएको वाटरपार्क बिहीबारबाट पुनः सञ्चालनमा आएको हो । वाटरपार्क सुनसरीको इटहरीमा अवस्थित छ । गत फागुन ११ गतेदेखि औपचारिक रुपमा सञ्चानमा आएको वाटरपार्क कोभिड महामारीका क. . .


विराटनगर एअरपोर्ट रोडमा २ करोड लगानीमा रेष्टु–राँ खुल्दै, दिल्लीको अनुभव नेपालमा पस्कने योजनामा अमन

विराटनगर । दिल्लीमा एमबिए सकिएपछि विराटनगर फर्किएका अमन शाहलाई आफ्नै जन्मथलोमा केहि गर्ने हुटहुटी जाग्यो । दिल्लीको अनुभवलाई मूर्त रूप दिन विराटनगरमा रेस्टुरेन्टको हब बनेको एअरपोर्ट रोडमा उनी २ करोड लगानीमा अत्याधुनिक रेस्टुरेन्ट खोल्दैछन् । दशैँअगाडि यसलाई सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । दिल�. . .


म्याग्दीका हिमालमा आरोही आउन सुरु

म्याग्दी। यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्क�. . .


विराटनगरमा ‘होटल नमस्कार रिजेन्सी’को नामबाट नयाँ होटल सञ्चालनमा

प्रेम देवान विराटनगर । कोभिड–१९ को महामारीका कारण एकवर्ष अगाडी गत असोज महिनामा बन्द गरिएको विराटनगरको पुरानो ‘होटल नमस्कार’ को स्थानमा असोज १ गतेबाट औपचारिक रुपमा नयाँ होटल सञ्चालनमा आउने भएको छ । विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय ‘होटल नमस्कार’ बन्द भएपछि उक्त स्थानमा अब ‘न�. . .


विराटनगरका होटल लोक सेवा परीक्षा लेख्न आउनेबाट खचाखच, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

विराटनगर । कोभिड–१९ संक्रमणले लामो समयसम्म बन्द रहेका विराटनगरका होटल प्रदेश लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउनेबाट खचाखच भरिएका छन् । गत बैशाख यता प्रायः बन्द रहेका होटलहरु परीक्षा लेख्न आउने परीक्षार्थीले बुक गरेपछि भदौ अन्तिम सातासम्मलाई भरिएका हुन् । ‘टाईट–टाईट नै छ’ होटल एशोसिएशन नेपा�. . .


युरोपको शिथिल पर्यटनले गति लिदै

पेरिस युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका छन्। युरोपको पर्यटक र आतिथ्य उद्योग यस वर्ष मन्दप्रायः नै रहेको छ तर सुधारको झिनो सङ्केत भने देखिएका छन्। . . .


विराटनगर विमानस्थलको विस्तार क्षेत्रका स्थानीय भन्छन् : कि मुआब्जा दिइयोस् नत्र रोक्का जग्गा फुकुवा गरियोस्

विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनाम. . .


विराटनगर ट्राभल्स एजेन्टमा पुनः अधिकारी

विराटनगर । विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ । दोस्रो कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा नवीन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई र कोषाध्यक्ष भैरव रिजाल सर्वसम्मत चुनिएका छन् । �. . .


भेडेटारमा आन्तरिक पर्यटक बढ्न थाले

विराटनगर। प्रदेश नं. १ का पर्यटकीय गन्तव्यमध्ये भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । कोरोना महामारीका कारण लामो समयसम्म सुनसान बनेको प्रदेशका गन्तव्यहरुमध्ये भेडटार चल्मलाउन थालेको हो । पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नंं १ मा पहिचान गरिएका २८ गन्तव्यमध्ये अधिकांश गन्त�. . .


हकदावी दर्ता गर्दै विराटनगर विमानस्थल विस्तार क्षेत्रका जग्गाधनी

विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्र भित्रका मोरङ र सुनसरीका ५० प्रतिशत जग्गाधनीले हकदावी दर्ता गराएका छन् । विस्तार क्षेत्र भित्रका जग्गाधनीका लागि गत चैत २३ र २४ गते मुआब्जाका लागि सूचना प्रकाशित गरिएको थियो । मोरङ र सुनसरीतर्फको १२७३ कित्ता जग्गा विमानस्थल विस्तार क्षेत्रका लागि अधिग्�. . .