अन्तराष्ट्रिय

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु

मनिला, पुस ७ । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरु सयौंजना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ । राजधानी मन. . .


‘अल्लाह’ को निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना प्राध्यापकलाई मृत्युदण्डको सजाय

एजेन्सी । पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफीजलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ३३ वर्षीय जुनैद हफीजलाई सन् २०१३ मार्चमा गिरफ्तार गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा पेगम्बर मोहम्मदको बारेमा अपमानजक टिप्पणी पोस्ट गरेको आरोप थ�. . .


विराटनगरका ब्यवसायी सहितको टोली चीनमा

विराटनगर  । चीनमा भएको व्यापार मेलामा सहभागी नेपाली प्रतिनिधिले नेपालमा जलविद्युत, कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पुस १ र २ गते चीनमा भएको अन्तर्राष्ट्रिय ट्रेड फेयरमा नेपालकातर्फबाट सहभागी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका �. . .


भारतीय इतिहासकार गुहा अन्तर्वार्ता दिँदादिँदै पक्राउ

नयाँदिल्ली : भारतमा नागरिकता संशोधन कानुनको विरोध गर्दै प्रदर्शनमा सहभागी भएका इतिहासकार तथा लेखक रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरेको छ । एनडिटिभीका लागि अन्तर्वार्ता दिइरहेको ठाउँबाटै उनलाई प्रहरीले बैंलोरबाट पक्राउ गरेको हो । अन्तर्वार्ताको क्रममा उनले अहिंसात्मक प्रदर्शन गरेको तर प्रह�. . .


भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द

एजेन्सी काठमाडौं, पुस ३ गते । भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो । नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरो�. . .


अष्ट्रेलियामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन

एजेन्सी काठमाडौं, पुस ३ गते । अष्ट्रेलियामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । तापक्रम अहिलेसम्मकै उच्च भएपछि साउथ वेल्समा संकटकाल घोषणा गरिएको छ । अष्ट्रेलियामा मंगलबार अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको थियो । तर बुधबार अहिलेसम्मको जम्मै रेकर्ड भङ्ग गर्दै तापक्रम ४१.९ डिग�. . .


कोइला खानी विस्फोटमा चौध जनाको मृत्यु

पइचिङ : चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको क्वङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलवार भएको विस्फोटन १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्याँस विस्फोनपछि उक्त घटना भएको थियो। दुईजना अझै खानीभित्रै पुरिएको अधिकारीले जनाएका छन्। मंगलवार बिहानको समयमा भए. . .


पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिन अदालतको आदेश

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल  लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी समाचारपत्र द डनले जनाएको छ। पूर्वराष्ट्रपतिलाई मृत्यु�. . .


फिलिपिन्समा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत. . .


संयुक्त राष्ट्र महासभाले मे २१ अन्तर्राष्ट्रिय चिया दिवस घोषित

भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो । अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय. . .


बेलायत सरकारले मृत्युको सजाय सुनाएको मौरी भागेपछि…

बीबीसी । टर्कीमा छुट्टी मनाएर फर्किएको एक परिवारको साथमा त्यहीँको प्रजातिको मौरी पनि तीन हजार किलोमिटर पार गर्दै बेलायत आइपुगेको हो । तर लगेजमा बसेर आएको ‘ओस्मीया एभोसेट्टा’ प्रजातिको सो मौरी बेलायतका मौरीहरुका लागि खतरनाक साबित हुने आशंकापछि सरकारी वैज्ञानिकहरुले त्यसलाई कैद गरि नष्ट गर्ने निर्�. . .


क्यामरुन युद्धः म एउटा ‘सिक्रेट’ स्कुलमा पढ्छु

बीबीसी ।  क्यामरुनमा बस्ने ११ वर्षीय मेकजोर्नी एउटा गोप्य रुपमा सञ्चालन गरिएको ‘स्क्रिेट’ स्कुल जान्छन् । उनको परिवारले अङ्ग्रेजीको बाहुल्यता भएको क्षेत्रमा पुगेपछि छोरा सुरक्षितसाथ स्कुल जान पाउने आशा गरेको थियो ।  तर क्यामरुनको सबैभन्दा ठूलो शहर डोउलामा अध्ययनका लागि उनी जाँदै गरेको स्कुल कुनै�. . .