मोरक्को, (बीबीसी)। मोरक्कोका एक पत्रकार महिलालाई विवाह पहिलाको यौन सम्बन्ध र गर्भपतनको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ । अदालतको पछिल्लो आदेशप्रति अधिकारकर्मी र पत्रकारले आपत्ति जनाएका छन् । अभियन्ताहरुले आफ्नो विरोध गर्ने पत्रकारलाई फसाउनका लागि सरकारले अदालतमार्फत् यस्तो फैसला गराएको आरो. . .
एजेन्सी । अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् । ह्युस्टनभन्दा करीब १२० किलोमिटरको दुरीमा रहेको ग्रोवेटनमा ३६ बर्षीय हिथ बन्पसले आफ्नो बिहेको खर्च उठाउनको लागि भन्दै बैंकमा चोरी गरेका छन् । खासगरि हिथसँग औँठी किन्ने र रिसेप्सन खर्च उठाउने र�. . .
जकार्ता । आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ । इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ . . .
एजेन्सी । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्र�. . .
(बीबीसी) नयाँ दिल्ली । जम्मु काश्मीर किशोर न्याय समितिले त्यहाँको हिरासतमा अहिले कोही पनि बच्चा नरहेको जनाएको छ । उसले आफ्नो रिपोर्टमा संविधानबाट धारा ३७० खारेज गरिएपछि सय भन्दा बढी बालबालिका गिरफ्तार गरिएको भए पनि पछि छोडिएको जनाइको छ । आफ्नो रिपोर्टमा अवैध रुपमा कुनै पनि बच्चालाई हिरासतमा नराखिएक�. . .
पटना, असोज १४ गते । भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो सबैभन्दा भारी मनसुन�. . .
एजेन्सी– भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर सहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ । अस्पतालका कर्मचारी अनि त्यस ठाउँका अन्य मानिस पनि बच्चा हेर्न आउन थालेपछि चिकित्सकहरूले बच्चा सहित मातापितालाई घर पठाएका छन् । बच्चोको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । च�. . .
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश र विहार लगायतका क्षेत्रमा भएको भारी वर्षाका कारण ४८ जनाको मृत्यु भएको छ । दुई दिनयताको वर्षाको क्रममा मानिसहरुको मृत्यु भएको हो । उत्तर प्रदेशमा आजपनि वर्षाको सम्भावना रहेको जनाइएको छ । गोरखपुर, फिरोजाबाद लगायतका स्थानमा वर्षाले घर भत्किएर पनि मानिसहरुको मृत्यु भए�. . .
काबुल । अफगानिस्तानमा शनिबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान केन्द्रमा बम र मोर्टार आक्रमण समेत भएको छ । कान्धाहार क्षेत्रमा त्यस्तो आक्रमण भएको थियो । कम्तिमा चार जनानको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । चुनावको क्रममा तालिवानले मतदान केन्द्रमा निशाना बनाएका थिए । यसकारण सरकारल�. . .
न्यू दिल्ली १० असोज । भारतको उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका अंगरक्षक रहिसकेका एक युवकले औषधिको ओभरडोजका कारण उत्पात मच्चाएका छन्।उनले गाडीहरुमा तोडफोड गर्नुका साथै पैदल यात्रुलाई समेत कुटपिट गरेका छन् । ती युवलाई नियन्त्रणमा लिन प्रहरीको पसिना छुटेको छ । अन्त्यमा उनलाई जाल हा�. . .
एजेन्सी– भारतको भारी वर्षासँगै आएको बाढी तथा भवन भत्किदा १७ जनाको ज्यान गएको छ । महाराष्ट्रका पुणे तथा जलगाउँमा भारी वर्षा र भवन भत्किदा १२ जनाको ज्यान गएको हो । यस्तै जलगाउँमा चट्याङ लाग्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । भीषण वर्षाका कारण पुणेमा डुबान भएको छ । बारामतीस्थित नारदा ड�. . .
न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्। रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्�. . .