आर्थिक

झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको. . .


विराटनगरमा पुस २ गतेदेखि ११ गतेसम्म विराट एक्स्पो

विराटनगर । विराटनगरमा आगामी पुस २ गतेदेखि ११ गतेसम्म विराट एक्स्पो आयोजना हुने भएको छ । अबका ४२ दिनपछि उद्योग संगठन मोरङको आयोजनामा नवौँ संस्करणको विराट एक्सपो २०२६ सञ्चालन हुने भएको हो। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा २७५ भन्दा बढी स्टल राखेर एक्स्पो आयोजना हुनेछ । आयोजक उद्योग संगठन मोर. . .


भारतले जुटमा शुल्क लगायो, विराटनगरका उद्योगी मात्रै नभई गाउँका किसानमा समेत सास्ती बढायो

विराटनगर । भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले गुनासो गरेका छन् । भारतको यो प्रावधानले नेपालका उद्योग मात्रै नभई किसान समेत मारमा परेका छन् । शुल्कका कारण उद्योगहरू गम्भीर सङ्कटमा परेको र समयमै समस्या समाधान नभए नेपा�. . .


विराटनगर जैन भवनमा ‘विराट ट्रेड फेयर’, रोकिएला सीमापार जोगबनी व्यापार

विराटनगर । सीमावर्ती भारतीय बजार जोगबनीमा चाडपर्व लक्षित खरिदारी रोक्न विराटनगरमा ‘विराट ट्रेड फेयर’ बिहीबारदेखि शुभारम्भ हुँदैछ । जसले पर्व लक्षित सीमापार बजारमा हुने खरिदलाई रोक्दै पुँजी पलायनबाट जोगाउने अपेक्षा राखिएको छ । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा बिहीबार �. . .


विराटनगरको रेलवे स्टेसनको यार्ड मर्मत गर्न पूर्वाधर समितिका सभापति गजुरेलको निर्देशन

विराटनगर । विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कष्टम यार्ड (एनसीवाई)को संरचना भत्किएपछि अर्को कार्गोरेल आउँदा अनलोडमा समस्या उत्पन्न हुनसक्ने संभावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत साउन ४ गतेयता चारवटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने र�. . .


विराटनगरमा पोडवे निर्माण गर्दा कार्गो पड समेत राख्नुपर्ने उद्योगीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सार्वजानिक यातायाताको रुपमा लगानी आकर्षित हुँदै गरेको पोडवेलाई छोटो दुरीका लागि मात्रै सञ्चालनमा ल्याउन नहुने सुझाव दिएका छन् । काठमाण्डौं पोडवे कम्पनीले विराटनगरमा पोडवे यातायातमा लगानी गर्ने गरी त्यसको विस्तृत अध्ययनको काम थाल्ने तयारी गरिरहेको बेला �. . .


विराटनगरका उद्योगी पुगे संसदीय समितिसँग, निजी क्षेत्रलाई आसा दिलाउन कस्ता छन् माग

विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा देखिएका व्यावहारिक तथा नीतिगत समस्याका सम्बन्धमा उद्योग संगठन मोरङले संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहवर अन्सारी लगायत समितिका सदस्यहरु समक्ष सुझाव प्रस्तुत गरेको छ । उद्योग संगठन मोरङका �. . .


विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समितिको बैठक सम्पन्न्

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ । नयाँ कार्यसमिति आएपछि काठमाडौं बाहिर पहिलो औद्योगिक नगरी विराटनगरमा पहिलो बैठक सम्पन्न भएको हो । उद्योग संगठन मोरङमा सम्पन्न बैठकमा कोशी प्रदेशका उद्योगी–व्यवसायीहरूले भोगिरहेका समस्या, मन्दीका चुनौती तथा सम�. . .


विराटनगरमा पोडवे : कार्यालय स्थापना एकसातामा–निर्माण कम्पनीले बुझायो बैंक ग्यारेन्टी

विराटनगर । विराटनगरमा पोड वे यातायात स्थापनाका लागि एक साता भित्रै कार्यालय स्थापना गरिने भएको छ । परियोजना कम्पनीले विराटनगरमा काम थालेको हो । काठमाडौँ पोडवे कम्पनीका उपाध्यक्ष नील राज भट्टराईका अनुसार अब एकसाता भित्रै कार्यालय स्थापना हुनेछ । त्यस बाहेक पोडवे यातायातका लागि विस्तृत अध्ययन प्रति�. . .


मोरङ–सुनसरीका जुट उद्योगबाट उत्पादन भएका वस्तु निर्यातमा भारतको करनीति घातक

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले गत आर्थिक वर्ष २०८२÷२०८३ सालमा दश अर्ब ८९ करोड मूल्यका उत्पादन भारत निर्यात गरेका थिए । कोशी र मधेशका ६ जिल्लामा किसानले उत्पादन गर्ने नेपाली जुट र भारत तथा बंगलादेशको कच्चा जुटबाट वस्तु उत्पादनपछि निर्यात हुँदै आएको थियो । पूर्वमा मोरङ, सुनसरी, �. . .


उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र कोशीका उद्योगीबीच भेटघाट

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अन्जन श्रेष्ठले पूर्वका उद्योगीहरुसँग बुधबार भेटघाट गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा आएका उनलाई प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वागत सम्मान गरेका छन् । कार्यक्रममा अध्यक्ष राउतले मुलुकको वर्तमान आर्थिक अवस्था�. . .


चीनमा छालाको निकासी रोकियो,सरकारसँग उद्योगीको सहजीकरण आस

विराटनगर । चीनमा निकासी भइरहेको छालाको लागि सरकार आवश्यक सहयोग र सहजीकरण नगरेपछि त्यसको असर नेपाली छाला उद्योगमा परेको छ । तीन महिनायता चीनमा नेपालबाट छाला निकासी रोकिएको हो । सरकारले छाला उद्योगले प्रदूषण गरेको भन्दै सहयोग र सहजीकरणमा आलटाल गर्दै आएको हो । यसका कारण निर्यात पनि प्रभावित भएको हो । रा�. . .