काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ । राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थ�. . .
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय �. . .
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ �. . .
काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक �. . .
विराटनगर । असोज १८ र १९ गते परेको अविरल बर्षाको कारण सुनसरी र मोरङका उद्योगमा ५० करोड बराबरको क्षति पुगेको अनुमान गरिएको छ । पानीले उत्पादन र मेसिनमा पुगेको क्षति यकिन गर्न उद्योगी–व्यवसायीको छाता संगठनले सोमबारदेखि नै सुरु गरेको छ । दुहबी नगरपालिका ८ मा रहेको राजकुमार गोल्छा समूहको अरिहन्त मल्टिफा. . .
विराटनगर । विराटनगरका उद्योगी देवकीनन्दन अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको एउटा स्टाटस ‘भन्सारमा घुँडे बील आजदेखि खारिज’ ले निक्कै चर्चा पायो । यसको कारण थियो भन्सार बिन्दुमा ‘अनलाइन भ्याल्युसएन सफ्टवेयर’ का आधारमा मालवस्तुको मूल्यांकन र जाँचपास । सरकारले आयात हुने मालवस्तुको भन्स�. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकले ठूलो क्षति बेहोरेको भएपनि निजी क्षेत्र हतोत्साहित नभएको बताएका छन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाललाई महासंघ कोशीको सुझाव दिदैं अध्यक्ष राउतले आन्दोलनले मुलुकलाई नयाँ बाटोतर�. . .
विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले बुधबार विराटनगर आउने भएका छन् । अनलाइन भ्यालुएसन सफ्टवेयरको उदघाटन तथा गत भदौ २४ मा जलेका अर्थमन्त्रालय मातहतका कार्यालयको अनुगमनका लागि उनी विराटनगर आउने भएका हुन् । खनालले आन्तरिक राजस्व कार्यालय विराटनगरको ध्वस्त भवनको निरीक्षण गर्नेछन् । गत भदौ २४ को प्�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनःउत्थानमा काम गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्रको पुनःउत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो बताएका �. . .
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् �. . .
विराटनगर । बंगलादेश सरकारले नेपालमा आउने कच्चा जुट निर्यात रोक्दा सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका छवटा जुट मिल संकटमा परेका छन् । उद्योगसँगै यसका काम गरिरहेका श्रमिकको मेत रोजीरोटी रोकिने स्थिति देखिएको छ । बंगलादेशमा त्यहाँका व्यवसायीले खुला र निःसर्त रूपमा जुटको निर्यात गर्दै आएको थिए । तर त. . .
काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ ।आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी नेत�. . .