कोशी

कोशी प्रदेशका बालबालिका तथा महिलाहरु बेचबिखनको उच्च जोखिममा

ईन्दु कुमारी साह विराटनगर । बुधवार मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय दिवस नेपालभर विभिन्न कार्यक्रम सहित मनाइँदैछ । मधेश र कोशी प्रदेशका बालबालिका तथा महिलाहरु बेचबिखनको उच्च जोखिममा रहेको पाईएको छ । खुला सिमाना, गरिबी, रोजगारीको अभाव र आकर्षक सपना देखाउने दलालहरूको जालोबीच नेपालबाट भारततर्फ �. . .


एकवर्षमा दुईलाख १३ हजार बढी सवारी चालकमाथि ट्राफिक कारवाही

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा एकवर्षको अवधीमा २ लाख १३ हजार ६९५ वटा सवारी साधनका चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र मातहत कार्यालयले चालक कारवाहीबाट १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैँया राजस्व संकलन गरेको हो । गत आर�. . .


विराटनगरमा फागुनमा भएको कार्यक्रमको भुक्तानी नपाएपछि व्यवसायीले गुहारे प्रशासन

विराटनगर । बिना फाउण्डेशन काठमाण्डौंले गत फागुन १५, १६ र १७ गते विराटनगरमा गरेको कोशी विचार उत्सव कार्यक्रम गरे वापतको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । फाउण्डेशनका आधिकारिक व्यक्तिबाट रकम असुल गरी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मो�. . .


विराटनगरमा छ, प्रदेश जनस्वास्थ्य प्रयोगशाला : निःशुल्कदेखि सुलभ शुल्कमा हुन्छ परीक्षण

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालसँगमा संकलन भएका नमूना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो । २०८२ बैशाख �. . .


मेडिकलबाट लागुऔषध बिक्री गरेको आरोपमा केराबारीबाट सञ्चालक पक्राउ

विराटनगर । मोरङको केरावारी गाउँपालिका–७ स्थित दाहालचौकमा सञ्चालित मुगु मेडिकलबाट प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएका सञ्चालक मनिष कुवरलाई प्रहरीले पक्राउ गरेको छ । मेडिकल संचालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय कुँवरलाई प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार बिहान. . .


विधुत प्राधिकरणका ज्यालादारी कर्मचारीद्धारा कोशी प्रदेश कार्यलयमा धर्ना

विराटनगर । ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारीमा नियुक्ति गर्नुपर्ने माग राख्दै नेपाल विधुत प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगरमा कर्मचारीहरूले धर्ना दिएका छन् । नेपाल विद्युत प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगरमा सोमबार ज्यालादारी कर्मचारीहरुले धर्ना दिएका हुन् । �. . .


विराटनगरमा पूर्वप्रधानमन्त्रीको नाम निर्माण पार्क अन्तिम चरणमा

इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा विराटनगरमा प्रधानमन्त्री पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रि पार्क नाम राखिएको बहुवर्षीय योजना अन्तर्गत निर्माणकार्य भईरहेको हो । विराटनगर महानगरपालिकाका योजना महाशाखाका ईन्जिनियर स�. . .


समुदायसँग प्रहरीका २२ हजार सचेतनामुलक कार्यक्रम

विराटनगर । कोशी प्रदेशमा समुदायसँग प्रहरी साझेदारीका कार्यक्रम एकवर्षमा २२ हजार बढी भएका छन् । प्रहरीसँग २ लाख ३८ हजार नागरिक एकवर्षमा कार्यक्रममार्फत जोडिएका हुन् । ‘हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी’ नारासहित भएको कार्यक्रम सक्षम र सवल बन्दै आएको दावी प्रहरीले गरेको छ ।. . .


विराटनगर आईसिपीमा रोड चारलेनमा विस्तार हुने

विराटनगर । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुईवटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसिपी परिसरमा गोदाम र पार्किङ तथा आईसिपीसँग कोशी राजमार्गलाई जोड्ने लिंक रोड निर्माणको प्रक्रिया बढाएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशि�. . .


कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो

विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा बहुआयामिक उपलब्धि हासिल गर्दै संघीयताको औचित्य पुष्टि गर्ने प्रयास गरेको जनाएको छ । पूर्वाधार विकासदेखि नागरिक सेवा सुधार, लगानी प्रवद्र्धनका साथ वित्तीय अनुशासनसम्म�. . .


गोसाँइकुण्डमा नुहाउने क्रममा विराटनगर र बेलबारीका दुईजना युवाको डुबेर मृत्यु

विराटनगर । रसुवाको गोसाँईकुण्डमा नुहाउने क्रममा विराटनगर र बेलबारीका दुईजना युवाको डुबेर मृत्यु भएको छ । गोसाँईकुण्ड नुहाउने क्रममा विराटनगर–३ ढाटका सुजन ढकाल र बेलबारी–११ का मनोज न्यौपानेको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार उनीह. . .


डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?

काठमाडौं  । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्का�. . .