बुबाको हत्या आरोपमा छोरा पक्राउ बिर्तामोड । झापाको कमल गाउँपालिका–४ का २३ बर्षीय आषिश तामाङलाई बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान साढे ६ बजेको समयमा तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई कराई र धारिलो हतियार दाउले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरी हत्या �. . .
विराटनगर । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई चढेको गाडिमा पहिचान पक्षधरद्वारा तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाण्डौं फर्कने क्रममा फुङलिङ—४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका थिए । सोही क्रममा भट्टराई सवार गाडिमा ढुङगा र लाठिले हानेको एमाले. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले स्वास्थ्य तथा सीप विकास समिति विस्तार गरेको छ । कार्यकारिणी सदस्य राजन श्रेष्ठ सभापतिमा स्वास्थ्य तथा सीप विकास समितिको विस्तार गरिएको हो । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा विस्तार समितिका सदस्यहरुमा डा. फरवा�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिकमा किसानलाई जग्गा दलालले योजनामा फसाएको स्थानीयले दावी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचजना ६० वर्षमाथिका उनीहरु खेती किसानी गरेर गुजारा चलाउँदै आएका हुन् । जम्मा सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडी बढाइएको थियो । त्यसमा पक्राउ पर्. . .
विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–३ मा सेवाग्राहीले वडा अध्यक्षको किर्ते हस्ताक्षर गरेर घर बाटो सिफारिस बनाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । वडााबाट लिनुपर्ने सिफारिसका लागि कार्यालयमै नपसी उनीहरुले सरकारी छाप किर्ते गरेको आरोप लागेको हो । जग्गा किनबेचका लागि रंगेली मालपोत कार्यालयमा का�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो । जनता�. . .
विराटनगर । कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बन�. . .
सुजता लिम्बू विराटनगर । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीदेखि झण्डै करिब ४० किलोमिटरको दरीमा पर्छ मकालु गाँउपालिका-२ लिम्दुम्सा । सदरमुकामबाट दुरदराजमा रहेको लिम्दुम्सामा कक्षा १ देखि ५ सम्म मात्रै पढाई हुने हिमाल दर्शन आधारभूत विद्यालय छ । सदरमुकामदेखि गाडीमा यात्रा गरेर नुम बजारसम्म ४ घ�. . .
विराटनगर । गत, भदौ २३ गते शनिबार एमाले उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङले धरानमा युवा संघ नेपालको कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भनेका थिए ‘, पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ, एकजना हाम्रा ताप्लेजुङतिरको लिम्बू डीएसपी, बल्ल बल्ल डीएसपी भएका थिए बिचरा । ढुंगाले धेरै होइन, टाउकोमा १७ टाँका ल�. . .
सुजता लिम्बू विराटनगर । पूर्वी पहाडी हिमाली जिल्ला संखुवासभा पर्यटकीय हिसाबले जति परिचित छ , त्यति नै त्यहाँ पाइने ‘सरुवा’ (कोदोबाट बनिएको पेय पदार्थ) ले पनि उत्तिकै परिचित छ। हुन् त मादक पदार्थ सेवन गर्नु स्वास्थ्यको लागि त्यति फाइदाजनक नहुँदो हो। तर सरुवा विशेषगरी राई समुदायको विविध सांस्कृतिक क. . .
विराटनगर । राप्रपाका सांसद गोपालबहादुर विश्वकर्माले कोशी प्रदेश सरकारको स्वस्थ्यमन्त्री नहुँदा सरकारबाट जनताले पाउने सुविधा पाउनबाट बन्चित भएको बताएका छन् । उनले कोशी प्रदेशसभाको बैठकको शुन्य समयमा बोल्दै कडा खालको बिरामीलाई सरकारले सहयोगको रुपमा दिएको एकलाख पैसा स्वास्थ्यमन्त्री नभएका कारण ब�. . .
विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि बैठक सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ । कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउ�. . .