विराटनगर । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मृत फेला परेका छन्। सशस्त्रका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् । धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख उनी कोठा भित्र झुण्डिएको अवस्था देखिएका हुन् । जिल्ला प्रहरी कार्�. . .
काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी ८ हजार २ सय ०८ वटा मुद्दा दर्ता भएका छन् । मदिरा सेवन, तेस्रो व्यक्तिसँगको सम्बन्ध, आर्थिक अभाव, अरूको देखासिकी जस्ता कुराले मानिसमा बढ्दो अधैर्यपनका कारण परिवारभित्र घरेलु हिंसा बढेको तथ्यांकले देखाउँछ । नेपाल �. . .
विराटनगर । विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले जन्म जिल्ला ताप्लेजुङमा १५४ जनाको मोतियाबिन्दु भएका आँखाको शल्याक्रिया गरेको छ । तीन दिनको आँखा शिविरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले एक हजार २८�. . .
विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागी भएर भएको जीउधनको क्षतिपछि महानगरपालिकाको नेतृत्वको तिव्र आलोचना भएको थियो । बजार भित्रै आगलागीका घटनामा नियन्त्रण लापर्वाही हुने गरेको आरोप खेप्दै आएको महानगरपालिका विगतबाट पाठ सिक्दै वर्तमानमा भविष्यका लागि सतर्क बनिरहेको छ । विराटनगर मह. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले कोरियन भाषा प्रशिक्षणको कक्षा निःशुल्क संचालन गर्न बजेट बिनियोजन गरेको छ । सार्र्वजानिक सूचना जारी गर्दै सुनवर्षी नगरपालिकाले युवाहरुलाई निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने जानकारी दिइएको छ । नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय . . .
ताप्लेजुङ । प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले ताप्लेजुङमा विरोध प्रर्दशन गरेको छ । सदरमुकामसहित पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपार्टीमा कोशी प्रदेश नामाकरणको विरोधमा प्रर्दशन गरेको हो । समितिका कार्यकर्ताले कालो झण्डा सहित विरोध प्रर्दशन गरेका हुन् । कोशी प्रदेश नामाकरण भएको फ�. . .
विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका . . .
काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना अवधिमा नियन्त्रणमा लिईएको नेपाल प्रहरीले जनाएको छ। यो आर्थिक वर्षको ६ महिनाको अवधिमा संलग्न ५ सय २९ जनामध्ये ४ सय ६ जना पक्राउ परेका नेपाल प्रहरीले जानकारी दिएको छ। तीमध्ये ३ सय ६० जना पुरूष र ४६ जना महिला छन्। ज्यान मुद्द�. . .
विराटनगर । संयुक्त राष्ट्र संघको कार्यप्रणालीका बारेमा युवाहरुलाई जानकारी दिने उद्देश्यले कोशी प्रदेशमा नमूना संयुक्त राष्ट्रिय संघको सम्मेलन आयोजना हुने भएको छ । कार्यक्रम वैचारिक युवा समाज र अमेरिकी दुतावासको आयोजनामा हुन लागेको हो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भागका विद्यार�. . .
इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन नजिकै कोठा खोजिसकेको उनले बताए। चैतको पहिलो साता जाने उनको तयारी छ। विद्यार्थी अभावमा सामुदायिक विद्यालय बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँक�. . .
काठमाडौं । आज काठमाडौंसहित देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुासर हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण दिउँसो उच्च पहाडी र हिमाडी क्षेत्रका केही ठाउँहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज देशका पहाडी भू-भागमा �. . .
विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्डको ३८ किलोमिटर सडक ८ अर्ब ६५ करोड लागतमा निर्माण भई छ लेन सडक आयोजना इटहरीलाई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेका छन् । सरकारको १० अर्ब ९८ करोड लागतमा छ लेन सडक आयोजना इटहरीले रानी–धरान ४९ किलोमिटर दुरी विस्तारको काम २०६९/२०७० सालदेखि सुरु गरेको थियो । विस. . .