कोशी

विराटनगरको अस्पतालबाट पार्थिव शरिर निकाल्न सहयोग माग्दै बुबाआमा

विराटनगर । मोरङ रंगेली नगरपालिका–२ जलियाका हरि घिमिरे र सावित्रा घिमिरेको एक्लो छोरो २८ वर्षीय आशिष घिमिरे बैशाख २५ गते घरको छतबाट खसेर गम्भीर घाईते भए । उनको विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा उपचारका क्रममा सोमबार निधन भयो । अस्पतालमा भर्ना गरेपछि उपचार खर्च चार लाख रुपैँया बुझाउन छ । बाबु आमास�. . .


कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ लाई आह्वान

विराटनगर । कोशी प्रदेशको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आह्वान गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्ले सोमबार गरेको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार जेठ १४ गते आइतबारका लागि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो । ‘प्रदेश सरका�. . .


विराटनगरसहित यी स्थानमा हुँदैछ आङ्ग खसेका महिलाको निःशुल्क शल्याक्रिया, भाडा समेत सरकारकै

विराटनगर । कोशी प्रदेशमा पाठेघर खसेका महिलाहरुको निःशुल्क शल्याक्रिया सेवा सुरु भएको छ । संघीय सरकार तथा प्रदेश सरकारको संयुक्त कार्यक्रममार्फत प्रदेशका १४ जिल्लालाई समेट्दै प्रदेश स्वास्थ्य निर्देशानालयले कार्यक्रम कार्यन्वयनमा ल्याएको हो । प्रदेश जनस्वास्थ्य निर्देशानालयका प्रमुख ज्ञानबह�. . .


नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो ३२ आरोपीमाथि मुद्दा चलाउने राय प्रतिवेदन

विराटनगर । जिल्ला प्रहरी कार्यालय काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा राय बुझाएको छ । प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको भएपनि हालसम्म १६ जनामात्रै पक्राउ परेका छन् । प्रहरीले प्रतिवेदन बुझाएपछि अध्ययन गरेर सरकारी वकिलको कार्यालयले �. . .


कोशी प्रदेश : ल्यापटप खरिदकार्य रोक्न एमालेको सुझाव

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ल्यापटप हाललाई आवश्यक नभएको जानकारीसहित संसद सचिवालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । प्रदेशसभाले सांसदका लागि भन्दै ल्यापटप खरिदकार्य स्थगीत गर्न अनुरोध गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एमाले संसदीय दलको बैठकल. . .


बैंकको पैसामा साइबर ‘अट्याक्ट’

विराटनगर । मोरङ सुन्दरहरैंचा निवासी निशा खड्काको केहि समय अगाडी मोवाइलको सीम हरायो । उनको सीम हराएपछि त्यहि नम्बरबाट खल्ती एप्स खोलेर दुरुपयोग भएको पाइयो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको यो घटनामा खड्काको सीम प्रयोग गरेर खल्ती एप्सबाट अर्कै व्यक्तिको बैंक एकान्टमा भएको रकममध्ये २१ हज�. . .


धानको बीउमा कालो बजारी गर्ने पक्राउ

विराटनगर । धान खेती सुरु गर्ने समय भित्रिएसँगैे किसानलाई झुक्याएर बीउ बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका–९ मा धान बिक्री गर्ने निशा कुमारी सिंह रहेकी छिन् । उनले सुनवर्षी ९ साहु टोलस्थित रबिनकुमार साहको घरबाट स्थानीय जातको धानलाई भारतको पान स्पि. . .


विराटनगरमा टाटाको नेक्सन इभी म्याक्स

विराटनगर । टाटाको नेक्सन इभी म्याक्स अब विराटनगरमा समेत बिक्री सुरु भएको छ । विराटनगर–३ स्थित गोयल अटोले टाटा मोटर्सको नेक्सन इभी म्याक्सको बिक्री सुरु गरेको हो । नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले गोयल अटोमार्फत कारोबार विस्तार गरेको छ । आइतबार एक कार्यक्रममा सिप्रद�. . .


विराटनगरमा गाँजा तस्कर लखेट्दा प्रहरी घाईते

विराटनगर । विराटनगरमा गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी लडेर घाईते भएका छन् । विराटनगर–१८ मुसहरी बस्तीमा भारततर्फ लैजादै गरेको २२ केजी गाँजा नियन्त्रणका क्रममा तस्कर भागेपछि लखेट्ने क्रममा प्रहरी घाईते भएका हुन् । भारततर्फ लैजाने क्रममा गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हव. . .


विराटनगरमा घरधनीलाई थुनेर पसलमा आगो लगाएपछि भाडादार फरार

विराटनगर । विराटनगर–११ नयाँ गुद्री नजिक भाडामा होटल सञ्चालन गरेका एक व्यक्ति आगो लगाएर फरार भएका छन् । बेनुकुमार कार्कीको भुँई तला भाडामा लिएर होटल सञ्चालन गर्दै आएका नेत्रप्रसाद निरौलाले बिहान २ः३० बजे आगो लगाएर फरार भएका हुन् । पसलमा आगो लगाएका उनले घरधनीको गेटमा समेत ताला लगाएर फरार भएपछि नियत. . .


इटलीमा भएकी सालीलाई नेपालबाट भिनाजुको टर्चर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ की उमा कार्कीलाई विवाह गरेर इटाली पुगेपछि उनका भिनाजुले अनावश्यक टर्चर दिएको भन्दै प्रहरीमा कारवाहीको माग गरेकी छिन् । उमाका भिनाजु इटहरी–१२ बस्दै आएका राजेशकुमार बानियाँले चेकमा नक्कली हस्ताक्षर गरेर दुरुपयोग गरेको र नक्कली फेसबुक आईडी बनाएर बद्नाम गराएको �. . .


कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त हुनुभएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्�. . .