विराटनगर । लिएको ऋण चुक्ता गर्दा ब्याजमा मिटर जोडियो भने कस्तो दुर्दशा हुन्छ भन्ने उदाहरण भएका छन्, विराटनगर–१८ कोक्साका एक परिवार । कोक्काका सुटक मण्डलले आफ्नो एक कठ्ठा एक धुर जग्गा (३५६ वर्गमिटर) राखेर २०७० सालमा ५० हजार ऋण लिएका थिए । यो साँवा ऋण बुझाउन नसक्दा मण्डल परिवारको जग्गा भने तीन पटक लिखत पा�. . .
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई उक्त रकम सहयोग गरेको हो । गाउँपालि. . .
विराटनगर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तरक्रिया गरेका छन् । मधेश प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिर. . .
सोनु साह, विराटनगर । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज सोमबार देशभर मनाइएको छ। शिव मन्दिरहरूमा पूजापाठ, भजन–कीर्तन तथा नाचगान गर्दै मनाइने तीज यस वर्ष भने देशमा भएको जनधनको क्षतिका कारण विगतको तुलनामा शान्त र संयमित रूपमा मनाइएको छ। विराटनगर महानगरपालिका–१३ स्थित शिव मन्दिरमा पूजा गर्न आ. . .
विराटनगर । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट भएको नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ। विराटनगर किङ्सले सोमबार घोषणा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जन�. . .
विराटनगर । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रीकालिन यात्राका लागि ३५ वटा बसहरु काठमाण्डौंका लागि छुट्थे । त्यति नै संख्यामा काठमाण्डौंबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे । सुविधायुक्त सार्वजानिक यातायात सेवा दिदैं आएका दिवा तथा रात्रीकालिन बसहरु गत भदौ १० गतेदेखि आउआउ रोकिएर स्ट. . .
विराटनगर । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निक्कै कडाई गरेपनि अवैध कारोबार गर्नेहरुले फरक फरक जुक्ति लगाएर मालवस्तु नेपाल भित्र्याउने गरेका छन् । जसमा सबैभन्दा धेरै मटेर्वा नाकाबाट खेलोफड्को चलिरहेको छ । स्थानीय एक युवाले दिएको जानकारी अनुसार कवाडी बोकेर गएका ठेला कपडा लिएर फर्कन्छ । जुन जोगबनी. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका पुराना रुख काट्न खोजिएपछि विद्यार्थी, स्थानीयवासी तथा अभियन्ताहरूले विरोध जनाएका छन्। कुनै किसिमको सूचना वा जानकारीबिना करिब ७० वर्ष पुराना रुख काट्न खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। क्याम्पस परिसरमा रहेका रुखहरू काट्नुको स�. . .
विराटनगर । आफै चालक भएको सिटीले ठक्कर दिएर घाईते भएका पैदल यात्रुलाई उपचारका लागि अस्पताल भन्दै सडकमा छोड्ने व्यक्ति पक्राउ परेका छन् । सिटी सफारीको ठक्करबाट गम्भीर घाइते व्यक्तिको भने अस्पताल नपु¥याउँदा मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९�. . .
विराटनगर । मोरङका सीमा क्षेत्रमा अत्याधिक कडाइ रहेको दावी सुरक्षा संयन्त्रले गरिरहेपनि भन्सार छलेर भित्र्याइएका सामानले बजार खिचिरहेको छ । खुल्ला सीमा क्षेत्रबाट अवैध कारोबार रोकिएको सुरक्षा दावीको खण्डन आफैं बजारका गोदाममा छापा हानेबाट पनि उतिकै भइरहेको छ । सशस्त्र प्रहरीले विराटनगरका दुईवटा घ�. . .
इनरुवा । इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १. . .
सोनु साह, विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट जलेका मोरङ, सुनसरी र उदयपुरका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेको एक वर्ष भएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका अधिकांश सरकारी भवनको पुनर्निर्माण तथा मर्मतसम्भारको एकवर्ष भित्रैको अवधीबाट धमाधम मर्मतमा रहेका छन�. . .