कोशी

सोम्स कलेजमा २ दिने बैंकिङ कक्षा संचालन

विराटनगर । सोम्स कलेज विराटनगरले आयोजना गरेको २ दिने बैंकिङ कक्षा आज समापन भएको छ । विषयगत ज्ञानको बारेमा मात्र जानकार विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको पनि आवश्यकता रहेको महसुस गरी सिभिल बैंकसँगको सहकार्यमा कक्षा संचालन गरिएको थियो । उक्त कक्षामा बैंक खाता खोल्ने तरिका, बैंक भौचर भर्ने तरिका, एट�. . .


नयाँ बर्षलाई लक्षित गर्दै भेडेटारमा ३ दिने फुड फेस्टिवल हुने

विराटनगर । धनकुटाको भेडेटारमा तीन दिने ‘नवौं भेडेटार फुड फेस्टिवल’ हुने भएको छ । होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। उन�. . .


प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी : मासिक ८ देखि १० करोड व्ययभार थपिने

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले सरकारी ढुकुटी रित्तिने गरि मन्त्रालय विभाजनको आन्तरिक गृहकार्य थालेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले हाल कायम रहेको ७ मन्त्रालयलाई फुटाएर ११ देखि १३ वटा मन्त्रालयमा विभाजन गर्ने तयारी थालेको हो । गठबन्धन भित्रको खटपटले घोष. . .


घरको छानो फेरिने कहिले हो ?

ताप्लेजुङ । फुङ्लिङ  एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ । घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ। ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका—४ खानी गाउँ�. . .


बिग होटलमा न्यु ईयर इभ, द भ्वाईस अफ नेपालका विजेता राम लिम्बुको टिम आउने

विराटनगर । विराटनगर रोडशेषमा रहेका विग होटलमा अंग्रेजी महिनाको नयाँ बर्षलाई स्वागत गर्दै ‘न्यु इयर ईभ २०२२ ’ हुने भएको छ । २०७५ सालमा स्थपना भएको विग होटलले यस अघि विभिन्न साँगितीक कार्यक्रम गर्दै आएको थियो । तर दुई बर्ष यता कोराना भाईरसका कारण केही कार्यक्रमहरु स्थगित गर्नुपर्ने वाध्यता रह्यो । पछ�. . .


होटलबाट पेस्तोल सहित २ जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा १ स्थितबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका करिब ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका वडा १ स्थित बि.एस. होटलबाट भारत बिहार अ. . .


विपद् व्यवस्थापनमा सरकार सचेत–मन्त्री कार्की

विराटानगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताउनुभएको छ । उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग पूर्वअभ्याससहितको अन्तक्र्रिया’ कार्यक्रम शुभारम्भ गर्दै उहाँले प्रदेशमा विपद् हुने �. . .


महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर…

रमेश लम्साल झापा । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोर्नुभयो । जीवन व्यवहार सिक्नुभयो। तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उहाँलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला �. . .


सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र अनुगमन गरेका छन् । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले उपचार केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले कोभिड अस्पतालब�. . .


आमा बुबाको सम्झनामा वृद्धाआश्रममाा प्रियाको सहयोग

विराटनगर । युके निवासी प्रिया सुब्बाले आफ्ना आमाबुबाको सम्झनामा आश्रममा रहेका वृद्धवृद्धा आमाबुबाहरुलाई खाद्यन्न लगायत जाडोको लुगा वितरण गरेकी छिन् ।   धरान निवासी र हाल युकेमा बसोबास गर्दै आएकी २४ बर्षिया प्रिया सुब्बा लगायत उनका साथीहरु मिली पाठाएको रकमबाट विराटनगर ८ मा रहेको विराटेश्वर वृ�. . .


नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–१ पूर्व शान्ति टोलबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का २१ बर्षीय अबि शेख रहेका छन् । उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसारपोसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी अनारमनीबाट खटिए�. . .


लोहोरो प्रहारबाट श्रीमतीको मृत्यू : घटनामा संग्लग्न श्रीमान पक्राउ

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाईते भएकी नेम�. . .