कोशी

विराटनगरमा घरेलु हिंसा रोक्न न्यायिक समितिले गराउँछ परिवार मिलन

विराटनगर । घरभित्र महिलामाथि हुने हिंसा हतपत बाहिर आउँदैन । घरकी छोरी हुँदा बुहारी र भाउजुलाई नकारात्मक भाव राख्ने महिला बुहारी बनेर गएको घरकी छोरी ‘नन्द–आमाजु’ बाट पीडित हुने घटना थुप्रै छन् । यति मात्रै नभई बुहारी हुँदा आफूले भोग्नु परेको हिंसा आमा हुँदै बुहारी भित्रयाएर सासु हुँदा पनि चलनको रुपमा. . .


लागुऔषध दुर्व्यसन विरुद्ध चार वटा भाषा निर्माण गरिएको सचेतनामुलक भिडियो सार्वजनिक

प्रेम देवान विराटनगर । तराई ,पहाडमा बोलिने चार वटा भाषामा समेटेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक सन्देश बोकेको भिडियो सार्वजनिक गरेको छ । कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयले लिम्बु, बान्तावा, थारु र मैथिली भाषामा समेटेर बनाइएको �. . .


झापाको शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा

झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँग�. . .


विराटनगरका दुईजना युवा उद्यमी कोरियामा आयोजना हुने लगानी सेमिनारमा सहभागी

विराटनगर । कोरियाको सोलस्थित नेपाली दूतावासले २०८१ मंसिर ३० ९१६ डिसेम्बर २०२४० मा बुसान र पुस २ (१८ डिसेम्बर २०२४) मा “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको लगानी सेमिनारमा विराटनगरबाट २ जना युवा उधमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका छन् । उधोग वाणिज्य मन्त्रि दामोदर भण्डारी समेत सहभागी �. . .


प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै

सङ्गीता राई/रासस धरान (सुनसरी) । भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा । यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।। गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।। धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्. . .


पत्रकार महासंघ निर्वाचन : कोशीमा यूनियन–चौतारी तालमेल छिचोलेर सेन्टर–समाजवादी प्रेसका तीनजना निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि पत्रकारहरुको सरगर्मी बढ्दै गएको छ । केन्द्र , प्रदेश र जिल्लाको एकैपटक मसिर २८ गते हुने निर्वाचनको छुटाछुटै समुहगत उमेदवार परेका छन् । जसमा सरकार घटक नेपाली काँग्रेसको शुभेच्छुक नेपाल प्रेस यूनियन र एमालेको भातृ संगठन प्रेस चौतारी म. . .


विराटनगरमा टोल सौन्दर्यकरण : बजेट पाए झिलिमिलि, नपाए महानगरको दोष

इन्दु साह विराटनगर । विराटनगरमा टोल सौन्दर्यकरणको नाममा हुने खर्चमा बेमतलव हुने गरेको छ । महानगरपालिकाबाट बजेट ल्याएर खर्च गर्न चासो दिने टोलका संस्थाले त्यसको संरक्षणमा समेत महानगरले नै बजेट दिनुपर्ने माग गरेका हुन् । विराटनगर–९ स्थित कलेजरोडमा गमलामा रोपिएका विरुवाको त्यसकै शिकार हुने देखिएक�. . .


प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति

काठमाडौं । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनाशक्ति माग गरेको छ । सोमबार विज्ञप्ती सार्वजनिक गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्नेगरी आवेदन माग गरेको हो । सब इन्जिनियर, प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा प्राविधिक, ह. . .


कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी विरुद्ध मुद्दा नचल्ने निर्णय सर्वोच्चद्वारा सदर

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले कानुनबमोजिम गर्न आदेश गरेको हो । गत १० मंसिरमा जिल�. . .


कोशीमा २ अर्ब ४५ करोडका चारवटा पदमार्ग परियोजना निर्माण हस्ताक्षर

विराटनगर । कोशी प्रदेशमा चारवटा पदमार्ग निर्माणका लागि स्वीस सरकार विकास सहयोग परियोजनामार्फत २ अर्ब ४५ करोड भित्र्याउन हस्ताक्षर गरिएको छ । चार वर्षे परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार र स्वीस दूतावासबीच सम्झौता भएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कोको र स्वीस सरक�. . .


देशभरको मौसम मुख्यता सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ । विभागका अनुसार आज दिउँसो कोश. . .


बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि÷विशेष ध्यान दिने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन. . .