कोशी

मौसम पूर्वानुमान : केही भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँक�. . .


विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक . . .


सोह्र श्राद्धदेखि नै कोशीमा चाडपर्व लक्षित सुरक्षा योजना

विराटनगर । कोशी प्रदेशमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले यसवर्ष सोह्रश्राद्ध लाग्दादेखि नै चाडपर्व सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउन मातहतका जिल्ला प्रहरी कार्यालयहरुलाई मंगलबार निर्देशन दिएका छन् । चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै बिशेष स�. . .


सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौं । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत �. . .


जीर्ण भवन छोडेर भाडाको घरमा सर्दै मोरङ ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको विराटनगर ट्राफिक चौकस्थित भवन जीर्ण भएपछि भाडामा भवनमा सरेको छ । बस्नै नहुने भवनमा जेनतेन ट्राफिक प्रशासन चलाउँदै आएपनि अति जीर्ण भएपछि भाडाको भवनमा सारिएको हो । विराटनगर–९ ट्राफिक चौकबाट विराटनगर–२ स्थित भाडाको घरमा सार्ने काम धमाधम भईरहेको ट्रा�. . .


गाँजा बोकेका दुईवटा कारसहित चारजना विराटनगरबाट पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती लागुऔषध नियन्त्रण ब्यूरो कोशी प्रदेश प्रहरी कार्यालयको टोलि र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलिले जेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी का�. . .


बेलायतबाट ट्रान्सपोर्ट\ट्राफिक इन्जिनियरिङ्गमा मास्टर गरेका विराटनगरका युवाले गर्दैछन् ट्राफिक लाइटमा एआई प्रयोग

विराटनगर । विराटनगरको बरगाछीमा प्रदेश सरकारले जडान गरेको ट्राफिक लाइट सञ्चालनमा छ । त्यस बाहेक विराटनगर महानगरपालिकाले नगरका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिरहेको छ । यसको भौतिक प्रगती करिब ९५ प्रतिशत सम्पन्न भएको छ । कन्चनबारी, घाँस चौक, रोडशेष, जलजला, तीनपैनीमा जडान भईरहेका ट्राफिक लाइटमा  एआई प�. . .


मौसम पूर्वानुमा : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, �. . .


कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थि�. . .


राष्ट्रिय बाल दिवसमा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न

विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा "बालबालिकासँग मुख्यमन्त्री" कार्यक्रम भव्यताका साथ आयोजना गरेको छ। नेपाल स्काउट कोशी प्रदेशका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री ह�. . .


विराटनगर–१० संसारी माईस्थानको जग्गा मन्दिरकै नाममा रहने सर्वोच्चको ठहर

विराटनगर । विराटनगर–१० (साविक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा घुमाईफिराई माईस्थानकै नाममा हुने सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैसलाले माइस्थान मन्दिरका नाममा जग्गा कायम हुने ठहर गरेको हो । यद्यपी फैसलाको पूर्ण पाठ भने आएको छैन । भानु मोरङ साँस्कृतिक स�. . .


श्रीमतीलाई स्तन क्यान्सर, तीन वर्षका छोराको रेखदेख गर्न विदेशबाट फर्किए श्रीमान

विराटनगर । धनकुटाका केशव दाहाल तीन वर्षका छोरा र श्रीमती छोडेर कमाउन विदेश गए । ‘छोराको स्याहार गर, म केहि कमाउँछु’ श्रीमती आकृति गौतमलाई भन्दै गएको १७ महिनापछि उनको विदेशमै मुटु फुट्ला जस्तो खबर पुग्यो । श्रीमती आकृतिको स्तनमा सानो गाँठो निस्कियो । विस्तारै बढ्दै गएर पानी जमेपछि उनी अस्पताल पुगिन् ।. . .