दोहा : इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको उद्घाटन खेलको पहिलो हाफमै २-० को अग्रता बनाएको दक्षिण अमेरिकी टिम इक्वेडर दोस्रो हाफमा त्यसको बचाऊ गर्द�. . .
त्यधिक विवादास्पद फिफा विश्वकप आइतबार साँझ कतारको अल बायेट रंगशालामा सुरु हुँदैछ । समूह एमा रहेका आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडर उदघाटन खेलमा आमने सामने हुँदैछन् । याे खेल नेपाली समयअनुसार राती पाैने १० बजेदेखि सुरू हुनेछ । त्यसअघि दुई घण्टाकाे उदघाटन समाराेह हुनेछ । स्पेनिस प्रशिक्षक फे�. . .
आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियामा आयोजना हुने श्रृङखलाका लागि नेपाली टिमको घोषणा भएको छ । आईतबार नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय टोलीको घोषणा गरेको हो। शृंखलामा नेपाल र नामिबियासहित स्कटल्यान्ड पनि रहेको छ। यूएईसँगको श्रृङखलाका लागि टिममा परेका कमलसिंह ऐरी र आदिल आलमलाई नामि�. . .
काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि �. . .
क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीले कतार विश्वकप शुरु हुनुअघि एउटा फोटो सार्वजनिक गरे । जहाँ उनीहरु चेस खेलिरहेको देखिन्छन् । उक्त तस्बिर सार्वजनिक भएसँगै भाइरल भएको छ । उक्त तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनीहरुसँगै चेस खेलिरहेको तस्बिर अरु केही नभएर विज्ञापन मात्र हो । उनीहरु �. . .
फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थ. . .
नेपाल क्रिकेट संघ (क्यान) मंसिर अन्तिम सातादेखि सुरु हुने नेपाल टी–२० लिगको तालिका सार्वजनिक भएको छ । क्यानले लिगको पहिलो संस्करणको तालिका सार्वजनिक गरेका हो । सार्वजनिक तालिकाअनुसार उद्घाटन खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । मंसिर २६ गतेदेखि पुस १६ गतेसम्म चल्ने प्. . .
काठमाडौं । नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । तीन खेलको सिरिजमा नेपालले २–१ ले आफ्नो पक्षमा �. . .
काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनायो । युएईका लागि आयन अफ�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीले पोखरीया माध्यमिक विद्यालयमा निःशुल्क तालिम कार्यक्रम सम्पन्न गरेको छ । बास्केटबल एकेडेमीको आयोजानामा सामुदायिक विद्यालय कार्यक्रम अन्तरगत कात्तिक २४ गतेदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न गरेको छ । पोखरीया माविमा भएको तालिममा ४० जना खेलाडीहरुले सहभाग�. . .
काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल र युएईबीचको �. . .
काठमाडौं । आइतबारबाट सुरु हुने फिफा विश्वकप फुटबल खेल्नको लागि अर्जेन्टिनाको टिम कतार पुगेको छ । बिहीबार बिहान फेसबुक पेजमार्फत फोटो सार्वजनिक गर्दै कतार प्रस्थान गरेको जानकारी दिएको हो। अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरिएको हो। अर्जेन्टिना समूह ‘सी’मा प�. . .