खेलकुद

एसिया कप क्रिकेट आजबाट सुरु हुँदै

एसिया कप २०२२ शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका र अफगानिस्तानको टोली आमनेसामने हुनेछन् । श्रीलंकाको कप्तानी दासुन शनाकाले गर्नेछन् भने अफगानिस्तानको कप्तानी मोहम्मद नाबीले गर्नेछन् । श्रीलंका र अफगानिस्तानबीच हालसम्मको एक मात्र टी२० खेल २०१६ को टी२० विश्वकपमा खेलिएको �. . .


नेपाल केन्यासँग १८ रनले पराजित

काठमाडौँ । केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । हिजो भएको खेलमा भने नेपालले केन्यालाई ५. . .


नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदै

नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नका बावजुत पनि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएर पाँच खेलको शृंखला. . .


भुटानको टोली साफ च्याम्पियनसीप खेल्न नेपाल आइपुग्यो

काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्प�. . .


नेपाल र केन्याबीचको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयाता सुधार लक्ष्यसाथ केन्या भ्रमणमा निस्केको नेपाली टोलीले आज घरेलु टोलीसँग खेल खेल्दै छ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याविरुद्ध पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले केन्यामा पाँच ट्वान्टी–२�. . .


यू–२० एसिया कप छनोटका लागि प्रारम्भिक चरणमा २५ खेलाडी छनोट

काठमाडौं । यु–२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले एसिया कप छनोटका लागि प्रारम्भिक टिमको घोषणा गरेका छन् । एसिया कप छनोटका लागि एन्फा कम्प्लेक्समा तयारी गरिरहेका यु–२० टिममा केसीले बुधवार २५ खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षणका लागि डाकेका हुन । एसिया कप छनोटमा नेपालले पहिलो �. . .


नेपाली क्रिकेट टिम सोमबार अपरान्ह केन्यातर्फ, यस्तो छ खेल तालिका

नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० र एकदिवसीय सिरिज खेल्न केन्यातर्फ प्रस्थान गरेको छ। नेपाली टिम सोमबार अपरान्ह केन्यातर्फ गएको हो। केन्या बसाइका दौरान नेपालले पाँच खेलको टी-२० सिरिज खेल्नेछ। यस्तै नेपाल र केन्याबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ। नेपालका नयाँ प्रशिक्षक मनोज प्रभाकरका लागि . . .


फ्रेन्चासी लिगमा विराटनगरबाट सुपर किङ्सले भाग लिने, भारतका बिक्रम यादवले लिए जिम्मा

विराटनगर । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ । आउँदो सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागी जनाउने �. . .


झापामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु

बनियानी । झापामा आजदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा खेलाडी छनोट प्रतियोगिता छनोट सुरु भएको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँबाट छनोट हुने खेलाडीले प्रदेशसस्तरीय खेलाडी छनोट भ�. . .


फिफा विश्वकप २०२२ का लागि २४ लाख ५० हजार टिकट बिक्री

कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि आयोजकले २४ लाख ५० हजार टिकट बिक्री गरेको फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ । जसमध्ये जुलाई ६ देखी १६ सम्मको पहिल्लो बिक्री अवधिमा भन्दा अहिले ५ लाखभन्दा बढी बिक्री भएको जनाइएको छ । फिफाका अनुसार समूह चरणमा क्यामरुनविरुद्ध ब्राजिल, ब्राजिलविरुद्ध सर. . .


नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचम�. . .


कप्तान सन्दीप लामिछानेले युएईमा ‘युएई इन्टरनेसनल टी-ट्वान्टी’ खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईको फ्रेन्चाईज क्रिकेट ‘युएई इन्टरनेसनल टी-ट्वान्टी’ लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन्। लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो। भाइपर्सले सन्दीपसँ. . .