खेलकुद

पाकिस्तानी प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । ग्यारी किस्टनले पाकिस्तानको एकदिवसीय (ओडीआई) र टि-२० टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। किस्टनलाई यस वर्षको अप्रिलमा दुई वर्षका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नियुक्त गरेको थियो । तर उनले मात्र छ महिनामै आफ्नो पद त्याग गरेका छन् । किस्टर्नको राजीनामाले पाकिस्तानको. . .


विचारः नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

राजु सिलवाल काठमाडौँ । विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्�. . .


विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले। उनको नेपालविरुद्ध दोस्रो शतक हो । यसअघि विश्व�. . .


पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

विराटनगर  । नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिल. . .


भुटानमाथि फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्या. . .


टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौँ । बहराइनको मानामामा जारी आइएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला ‘टिम इभेन्ट’मा साउदी अरबियालाई पराजित गरेको छ । बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीहल ‘बी’ मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित ग¥यो । जीतसँगै नेपालले सोम�. . .


आइसिसी विश्वकप लिग–२ : नेपाली टोली घोषणा

काठमाडौँ । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन�. . .


बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई

बेलबारी (मोरङ) । मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । �. . .


एल क्लासिको भिडन्त : घरेलु मैदानमै रियल स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ । आइतबार विहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जीत दर्ता गरेको हो । लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न . . .


हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौँ । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएको छ । इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उहाँ फ्रान्सका बक्सर एन्टोनि�. . .


एएफसी यु–१७ एसियन कप छनोट : कतारसँग नेपाल पराजित

काठमाडौं । एएफसी यु–१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्धको खेलमा कतारका कप्तान जैद फैसलले दोस्रो लगातार खेलमा गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । खेलको २१औं मिने. . .


विराटनगरमा ‘नरेश श्रेष्ठ स्मृति यु १९ मेन्स’ प्रतियोगिता हुदै, विजेतालाई नगद २ लाख

विराटनगर । नरेश श्रेष्ठ स्मृति ‘वाइवाइ मेन्स अण्डर १९ ’ क्रिकेट प्रतियोगिता भोलि कातिक १० गतेदेखि विराटनगरमा सुरु हुँदैछ । कोशी प्रदेश प्रादेशिक क्रिकेट संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । नेप�. . .