खेलकुद खबर

एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिरमा हुने

काठमाडौं असोज १८ । एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिर २२ देखि हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ । विगतका संस्करणमा पाएको सफलताले आफूलाई उत्साहित बनाएको भन्दै इपिएलका संस्था�. . .


विराटनगरमा बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी धमाधम

विराटनगर, १७ असोज । विराटनगर स्थित विरेन्द्र सभा गृह हलमा असोज २८ गते हुने ‘ प्रथम मिस्टर मोरङ बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी  अन्तिम चरणमा पुगेकाे छ । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समुहमा हुने प्रतियोगितामा जिल्लाका जोकोहि पनि सहभागिता जनाउन पाउने बताइएको छ । शारीरिक सुगठन प्रतियोगितामा. . .


पीपीएलमा विराटनगर टाइटन्सको टिम यस्तो छ !!

बिराटनगर असोज १६ , पोखरा प्रिमियर लिगको लागि खेलाडी चयन गर्न अक्सन आइतबार सम्पन्न भएको छ । अक्सनमा कुल १७९ खेलाडीहरु सहभागी थिए जसमध्ये ६ टिमले कुल ६९ जना खेलाडीहरु चयन गरेका छन्। [caption id="attachment_66277" align="alignnone" width="960"] विराटनगर टाइटन्स्का कोच महेश रिजाल, मार्की प्लेयर सन्दीप लामिछाने लगायत अक्सनमा ![/caption] पीपीएल पोख�. . .


चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु

काठमाडौं असोज १३ । चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो । रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछ. . .


एसिया कप क्रिकेटको उपाधि भारतलाई , सातौं पटक भारत च्याम्पियन

बिराटनगर असोज १३ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचाल्यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुल�. . .


पीपीएलमा विराटनगर टाइटन्स् , सन्दिप लामिछाने मार्की प्लेयर

काठमाडौं, असोज १२ । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने ६ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुंगो लागेको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २०. . .


दुहवीमा मिनि म्याराथुन हुने, उत्कृष्टलाई ११ हजार नगद पुरस्कार

सुनसरी, १२ असोज । दुहवी जेसिजले सुनसरीको दुहवीमा मिनि म्याराथुन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलन गरी असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा दुई सय जनाले भाग लिने जनाएको हो । ‘स्वस्थ्य मुटुकालागि दौड’ भन्ने मूल नाराकासाथ विश्व मुटु दिवसको अवसर �. . .


एसिया कपको फाइनलमा भारत र बंगलादेश भिड्ने

एजेन्सी । मुसफिकर रहिम र मोहम्मद मिथुनको अर्धशतकप्रेरित बंगलादेशले बुधबार राति पाकिस्तानलाई ३७ रनले हराउँदै एसिया कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले अब शुक्रबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । मुसफिकर रहिमले ९९ तथा मिथुनले ६० रन बनाएपछि अबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर ब�. . .


एसिया कप : अफगानिस्तानको उत्कृष्ट प्रदर्शन ,रोक्यो भारतलाई बराबरीमा

दुबई, असोज १० । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी खेलेका छन् । दुबईमा जारी प्रतियोगिताअन्तर्गत सुपर चारको खेलमा हिजो भारत र अफगानिस्तानले बराबरी खेलेका हुन् । खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५२ रन जोडेको थियो । उसका लागि मोहमद शेहजाद�. . .


यु-१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं असोज १० । एसीसी यु—१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार खेलाडी छनोट समितिले मोहमद आसिफ शेखको कप्तानीमा टोलीको घोषणा गरेको हो । सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बंगलादेशमा हुने एसिया कप सहभागि हुन नेपाली टोली सेप्टेम्बर २७ मा बंगलादेश प्रस्थान �. . .


सन्दीप लामिछानेले टी टेन लिग खेल्ने , केरला किंग्सले किन्यो संदिपलाई

काठमाडौं असोज ९ । युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने भएका छन् । गत वर्षबाट शुरु भएको टी टेन लिगको दोस्रो संकरणमा सन्दीपले साविक विजेता केरला किंग्स्बाट खेल्न लागेका हुन् । सन्दीपको टालीको इयान मोर्गान (कप्तान), सोहिल तानबीर, किरण पोलार्ड, क्रिस गेल, पाउल स्टर्लिङजस्ता खेलाडी छन् । “केरला क�. . .


‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?

कुमार चौलागाइँ (रासस) काठमाडौं, असोज ८ । यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् �. . .