खेलकुद खबर

विराटनगरमा भोलीदेखि जिल्ला स्तरिय व्याचलर्स कप फुटबल प्रतियोगिता हुदै

विराटनगर २९ साउन । नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति ईस्र्टन कलेज अफ ईन्जिनियरिङ्गले जिल्ला स्तरिय व्याच्लर्स कप फुटबल प्रतियोगिता गराउने भएको छ । मोरङ जिल्लाभरी भएका व्याच्लर्स लेवलका कलेजहरु विच खेल नभएका कारण विद्यार्थीहरु विच भाईचारा र एक अर्कामा चिन्ने वातावरण बनाउनको लागी भोली साउन ३० ग�. . .


नेपाली खेलाडी आइसिसिको बरियतामा , यी खेलाडी परे !

काठमाडौँ, साउन २९ गते । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसीले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्था. . .


बिराटनगरबाट भारत जाने ६ क्रिकेट खेलाडीलाई बिदाई , क्रिकेट सिक्न दिल्ली जादै

बिराटनगर साउन २७, विराटनगरका ६ जना क्रिकेट खेलाडी आफ्नै खर्चमा दिल्ली क्रिकेट सिक्न जाने भएका छन् । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानको कमी भएपछि उनिहरु भारतको राजधानी दिल्ली जान लागेका हुन । विराटनगरका सिद्धान्त लोहनी , मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण य. . .


विराटनगरका अमन कार्की पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा प्रथम भए

इटहरी, साउन २५ गते । पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ  ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले पछि पार्दै उक्त उपाधिमाथि विजय प्राप्त गरेको प�. . .


सन्दीपको उत्कृष्ट प्रदर्शन , सीपीएलमा प्याट्रियट्स वारियर्ससँग पराजित,

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ । गुयाना एमेजोन वारियर्ससँग प्याट्रियट्स ६ विकेटले पराजित हुन पुगेको हो ।  आज (शुक्रबार) भएको आफ्नो पहिलो खेलमा नै प्याट्रियट्स पराजित हुन पुगेको हो । १४७ रनक. . .


बिराटनगरमा जारी अन्तर बिद्यालय क्रिकेटको उपाधि बलदेव धुट स्कुलले जित्यो

बिराटनगर साउन २४, बिराटनगरमा आयोजित स्व. साखिचंद राजबंशी इन्टर स्कुल क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । क्रिकेटर अजय राजबंशीको बुवा स्व. साखिचंद राजबंशीको नाममा इन्डोर इन्टर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा सिब्स स्कुललाई रंगेलीको बलदेव धुट स्कुलले हराएको थियो  । टस जितेर ब्याटिंग गरेको �. . .


आजदेखि १५ वर्षमुनिको साफ च्याम्पियनसिप फूटबल शुरु

थिम्पु, भुटान, साउन २४ गते । आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत�. . .


एसिया कप क्रिकेट छनोटका लागि प्रारम्भिक नेपाली टिम घोषणा

काठमाडौं । एसिया कप छनोट प्रतियोगिताको लागि प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा भएको छ । छनोट समितिले बिहीबार आज १९ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो । एसिया कप छनोटको प्रारम्भिक टिममा नियमित सदस्य शरद भेषवाकर टिममा परेका छैनन् । चोटग्रस्त बनेका शरद पहिलो पटक टिमबाहिर रहेका हुन् । त्यस्�. . .


सन्दीप लामिछानेको आज सीपीएल क्रिकेटमा पहिलो खेल

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आज आफ्नो पहिलो खेल खेल्दैछ । आज (बिहीबार) देखि सुरु भएको सीपीएलमा प्याट्रियट्सले आफ्नो पहिलो खेल गुयाना एमेजोन वारियर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका सन�. . .


नेपाली क्रिकेट टिमका लागि नयाँ भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउँदै

काठमाडौं २३ साउन। एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई आउने भएका छन् । अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न आफूहरुले देसाईको नाम आईसीसीमा सिफारिस गरेको नेपाली टिमका प्रश�. . .


नेपाली यु १९ राष्ट्रिय क्रिकेट टिमलाई भारतमा खेल्न निम्तो , यस्ता छन् खेल !

नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) �. . .


ऐतिहासिक क्रिकेट खेलेर फर्किए नेपाली क्रिकेट टिम !

काठमाडौँ । नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जीत हासिल गरेको थियो । रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय. . .