खेलकुद

अन्तर स्कूल क्रिकेट प्रतियोगिताकाे अाजकाे खेलमा सिर्जना ज्ञानकुञ्ज र डिएभि विजयी

२२ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता विहिबार भएका खेलमा सिर्जना ज्ञानकुञ्ज र डिएभि विजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेल शिक्षादिप स्कूल र सिर्जना ज्ञानकुञ्ज हुन�. . .


बिराटनगरका प्रसाईं नेपालका मुख्य कराँते प्रशिक्षक

बिराटनगर मङ्सिर २३ , पुर्वाञ्चलका मुख्य कराँते प्रशिक्षकको रुपमा काम गरिरहेका विराटनगरका शोभित प्रसाईं नेपालको कराँतेका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । विराटनगरका प्रसाईं नेपालको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएपछि विराटनगरका खेल पदाधिकारी तथा खेलप्रेमीले निकै उत्सुकताका साथ हेरेका छन्. . .


आर्दश र नमुना स्कूल विजयी

२२ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता बुधबारको खेलमा आर्दश र नमुना स्कूल विजयी भएका छन् । पहिलो खेलमा आर्दश माविले आडिसी स्कूललाई १९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरे�. . .


अन्तर स्कूल क्रिकेट प्रतियोगिताकाे अाजकाे खेलमा गोदाबारी र मार्टस स्कूल विजयी

२१ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा गोदाबारी र मार्टस स्कूल विजयी भएका छन् । प्हिलो खेलमा विराटनगर–१६मा रहेको गोदाबारी स्क्ुलले नयाँ बजारको नेशन�. . .


बिराटनगरमा जारी क्रिकेटमा गौतम बुद्ध र कोशी पब्लिक विजयी

  २० मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता सोमबारको खेलमा गौतम बुद्ध स्कूल र कोशी पब्लिक विजयी भएका छन् । प्हिलो खेलमा गौतम बुद्ध स्क्ुलले बाल उदान स्कूललाई ७८ रनले पराजित गरेक. . .


कोर्ट उद्घाटन संगै खेल प्रतियोगीता

विजय धिमाल राजघाट १९ मंसिर मोरङको राजघाट दुर्गापुरी स्थित राजघाट प्रहरी कर्मचारी, स्थानिय जनताको आर्थिक सहयोग तथा श्रमदान बाट करीब एक लाख बराबरको ब्याटमिन्टन कोण निर्माण गरी बिधिवत रुपले उद्घाटन गरिएको छ । कोणको उद्घाटन संगै राजघाट ब्यडमिन्टन क्लबको आयोजनामा पहिलो पटक वान डे खुल्ला नकआउट ब्याडम�. . .


यू–१९ एसिया कप क्रिकेट टिम छनोट : सन्दिप लामिछानेलाई कप्तानी

२० मंसिर, काठमाडौं । डिसेम्बर १३ देखि श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ । नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेक�. . .


बिराटनगरमा जारी क्रिकेट खेलमा राइििजङ र यूरो किड्स विजयी

१८ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता आइतबारको खेलमा राइििजङ र यूरो किड्स विजयी भएका छन् । प्हिलो खेलमा राइजिङ स्क्ुलले पूर्वाञ्चल विद्या सदन स्कूललाई ५ विकेटले पराजित गरेको. . .


अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आजबाट विराटनगरमा सुरु

१८ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता आज शनिबारदेखि विराटनगर शुरु भएको छ । शनिबार  भएको उदघाटन खेलमा विनायक सेकेन्डरी स्क्ुलले ज्ञालेक्सी पब्लिक स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर . . .


बिराटनगरमा जारी क्रिकेट फाइनलमा सुनसरीको सेभेन स्टार क्रिकेट क्लब बिजयी

विराटनगर मङ्सिर १७ , विराटनगरमा क्लबस्तरीय २०-२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।  पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा डिग्री कलेजको मैदानमा भएको फाइनलमा सुनसरीको सेभेन स्टार क्रिकेट क्लब बिजयी भएको छ ।  फाइनल खेलमा सेभेन स्टार क्रिकेट क्लबले युथ क्रिकेट क्लब (वाइसी) विराटनगरलाई ३ विकेटले पर�. . .


खेलकुद मन्त्रिद्वारा खेल मैदान तथा रंगशालाको निरिक्षण

विराटनगर मंसिर १६ ,  युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले विराटनगरमा बुधबार सातौं राष्ट्रीय खेलकुद प्रतियोगिताको आयोजना हुने खेल मैदान तथा रंगशालाको निरिक्षण गर्नु भएको छ । मन्त्री श्रीपाइलीले प्रतियोगिता सफल बनाउन सबै कर्मचारीलाई निर्देशन पनि दिनुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद् परिष�. . .


रमपम झापा-११ सेमिफाइनलमा प्रवेश

बिराटनगर मङ्सिर १५ , दुहबीमा जारी मनमोहन दुहबी गोल्डकपको मंगलबार भएको खेलमा रमपम झापा ११ ले भारतीय क्लब शेर फुटबल क्लब कालिङपोङलाई २-० ले पराजित गरेको छ । जित संगै झापा ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा-११ का लागि योगेश गुरुङ र विशाल राईले १-१ गोल गरेर टिमलाई जित दिलाएका थिए। खेलका उत्कृ�. . .