काठमाडौं । युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ । हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा आगामी माघ ९ देखि १२ गतेसम्म नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुन लागेको हो । देशभरका कलेजलाई सहभा. . .
विराटनगर । विराटनगर किंग्सको खेल हेर्न जाने समर्थकलाई वान प्लस यातायात सेवा प्रालिले २५ देखी ३० प्रतिशतसम्म बस टिकटको लागि छुट दिने भएको छ । यही मंसिर १५ गतेबाट काठमाडौं त्रिवि खेल मैदानमा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल हेर्न जाने समर्थकलाई छुट दिने भएको हो । खेलमा विरा. . .
विराटनगर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ। विराटनगरका किङ्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्न ल�. . .
काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले ब्रेस्टविरुद्ध जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना ३–० ले विजयी भएको हो । बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले खेलको १०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–०को अग्रता दिलाएका थिए । त्यस्तै ६६औँ मिनेटमा डानी ओल्मोले बा�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो वि. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा मंगलबारदेखि गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र तेस्रो बृहत् प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ । बुढीगंगा-१ टंकीसिनुवारीमा रहेको श्री नरग्राम नमुना माध्यमिक विद्यालयको प्रांगणमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पूर्वमन्�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाइ गरेको हो। मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु–१९ एसिया कपमा भाग जाने हेमन�. . .
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइ गर्दैछ। मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु-१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । नागपोखरीक�. . .
काठमाडौँ । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय ट�. . .
विराटनगर । गत बर्ष झै यसपटक पनि दिल्ली पब्लीक स्कुल विराटनगरले दोस्रो संस्करणको अन्तर विद्यालय डिपिएस रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । दिल्ली पब्लीक स्कुलले सोमबार पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको फुटबल प्रतियोगिता मंसिर १३ गतेदेखी हुने बारे जानकारी गराएको हो । कक्षा १० सम्म अध्य. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहकाबीच ट्रफी सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट सं�. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो । क्यानका अनुसार सोमबार बिहान ८ः३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी �. . .