खेलकुद

एसिया कप क्रिकेटमा डेब्यू गर्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल�. . .


विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा क्रिकेट संघले एसिया कप नि:शुल्क देखाउने

विराटनगर । विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रुपमा एसिया कप क्रिकेटको खेल नि:शुल्क देखाउने भएको छ। एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालको एसिया कप अन्तर्गतको खेलहरु सेन्टर मलको छेउ (उत्तर पट्टि), नगर प्रहरी अगाडिक�. . .


एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खे�. . .


सन्दीप विरुद्धको मुद्दामा आज फैसला बहस, राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।�. . .


नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्. . .


महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने

काठमाडौँ । समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुने छ । समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार÷चार अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधा�. . .


महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ । . . .


महिला टी–२० सिरिज : नेपालद्वारा कुवेत पराजित

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले दिएको ९० रनको लक्ष्य �. . .


सन्दीप लामिछानेको मुद्दाको फाइनल पेशी आइतबार, एसिया कप खेल्नेमा अन्यौल

काठमाडौं- एसिया कप आउन एक साता बाँकी रहँदा टिमसँगै पाकिस्तान जान नपाएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको फाइनल पेशी आइतबारका लागि तोकिएको छ। बलात्कार आरोप लागेपछि काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ। अदालतले आइतबारक�. . .


जिम्बावे क्रिकेट टोलीका पूर्वकप्तान स्ट्रीकको ४९ वर्षको उमेरमा निधन

यस समाचारमा त्रुटि भएको छ त्यसैले समाचारलाई परिवर्तन गरिएको छ । उनको देहान्त नभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।. . .


एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाज�. . .


दक्षिण एसिया ब्याडमिन्टनमा कबिर र अभयको जोडीलाई रजत पदक

काठमाडौँ । नेपालका कबिर केसी र अभय महराको जोडीले ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपअन्तर्गत यु–१७ पुरुष युगलतर्फ रजत पदक जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन कोर्टमा आज भएको फाइनल खेलमा कबिर र अभयको जोडी बङ्गलादेशका रजोन मिया र एसएसएम सिफत उल्. . .