विशेष

भारतसँग कालापानी–लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् । विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्�. . .


विराटनगरमा बोईलर कुखुराको मासु अभाव देखिन थाल्यो

विराटनगर । प्रहरी तथा भन्सार राजस्व टोलिले सीमानाकामा कडाई गरेपछि विराटनगरमा कुखुराको मासुको अभाव देखिएको छ । पछिल्लो केही दिनयता भारतबाट अवैध रुपमा भित्रयाउने कुखुरा नियन्त्रण पर्न थालेपछि स्थानीय बजारमा आपूर्ति घटेको हो । भारतबाट आउने कुखुरा बन्देज गरेसँगै स्थानिय कुखुरा पालक कृषकलाई भने राहत �. . .


कोशी प्रदेशमा श्रृंखलाबद्ध चोरीको गिरोह पत्ता लगाउने चार प्रहरी उत्कृष्ट घोषित

विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा लामो समयदेखि भइरहेका ट्रान्सफर्मर चोरीका घटनामा संलग्न गिरोह पत्ता लगाउने चार प्रहरी उत्कृष्ट घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा प्रसाद दाहाल, प्रहरी निरीक्षक सरोज खनाल, प्रहरी वरिष्ठ हवल. . .


भदौ १८ गतेदेखि अनिश्चत कालका लागि निजी विद्यालय बन्द गर्ने घोषणा (विज्ञप्ती सहित )

विराटनगर । सरकारले आफ्ना मागहरु भदौ १८ गते सम्म पनि सुनवाई गरेन भने सोहीदिनको भोलीपल्टदेखी सबै निजी विद्यालयका संचालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले यहि भदौ १८ गते सम्म पनि शिक्षा विधेयक सच्चाइएन भने विद्यालय बन्द गर्ने भ. . .


विराटनगरका उद्योगी र इजरायली राजदूतबीच दुई पक्षीय छलफल

विराटनगर । नेपाल र ईजरायल बीचको द्धिपक्षीय ब्यापार विस्तार, दुवै देशका नीजि क्षेत्रबीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य ब्यवसायिक सम्भावनाका विषयमा नेपालका लागि ईजरायली राजदुत श्मूलिक एरिक वास र उद्योग संगठन मोरङको बीच छलफल भएको छ । छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई देश बीचको �. . .


मुख्यमन्त्री कार्यालय अगाडी पत्रकारको विरोध

विराटनगर । संचार विधेयकमा राखिएका स्वतन्त्र पत्रकार विरुद्धका प्रावधान सच्याउन माग गर्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ कोशीको अगुवाईमा मुख्मयन्त्री कार्यालय अगाडीबाट प्रदर्शन भएको थियो । त्यसपछि रोडशेष चोकमा पत्रकारहरुले ध. . .


विराटनगरमा पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ हुँदै

विराटनगर । ऐतिहासिक नगरी विराटनगरमा आउँदै गरेको बडादशैँको अवसर पारेर पाँचौँ संस्करणको विराट सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ । मन्जिना मुभिज क्रियसन विराटनगरको आयोजनामा महोत्सव आगामी असोज ६ गतेदेखि ११ गतेसम्म विराटनगरको हिमालय रोडमा आयोजना गरिने पत्रकार सम्मेलनगरी जानकारी गराएको छ ।   मह�. . .


नेपाल शिक्षक महासंघको ध्यानाकर्षण, सहमति तोडिए आन्दोलन चर्किने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले नेकपा एमाले केन्द्रीय समिति अध्यक्षलाई आज बुझाएको ध्यानाकर्षण पत्रमार्फत सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन�. . .


अध्यक्ष दाहाल विराटनगरमा, माओवादी केन्द्रको प्रदेश बैठकलाई सम्बोधन गर्ने

विराटनगर, भदौ १२ , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार विराटनगर आइपुगेका छन्। विमानमार्फत विराटनगर पुगेका दाहाललाई विमानस्थलमा प्रदेशस्तरीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय बैठकमा सहभागी हुन दाहाल विराटन�. . .


आज ऋषि पञ्चमीःसप्तऋषिको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी  आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटा�. . .


कोशी प्रदेशले संविधान दिवस भव्य रुपमा मनाउने

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो । सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ स. . .


विराटनगरमा भेला भई निजी विद्यालय सञ्चालकले भने, सरकार तत्काल शिक्षा विधेयक सच्याउ

विराटनगर । संघीय सरकारले संसदमा पेस गरेको विद्यालय शिक्षा विधेयक नियमनभन्दा नियन्त्रणमुखी भएको भन्दै निजी विद्यालय सञ्चालकहरूले तत्काल सच्याउन माग गरेका छन् । प्याब्सन मोरङको संयोजनमा बुधबार विराटनगरमा आयोजित संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याइएको नीतिका विरुद्ध जिल्लाव्यापी ब. . .