विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी अभिनाश बोहोराको घरपछाडीको गोदामदेखि पाँचवर्ष अगाडी म्याद सकिएको ठूलो परिमाणमा बिदेशी ब्राण्ड ‘टोर’ नाम गरेको रहरको दाल बरामद गरि शिलबन्दी गरेको एक साता हुँदा पनि अझै नष्ट गरिएको छैन । अनुगमनको नेतृत्व गर्ने वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय. . .
विराटनगर । विराटनगर महानगरमा तिर्नुपर्ने बिल भुक्तानी अब अनलाइन मार्फत गर्न सकिने भएको छ । मंगलबार विराटनगर महानगरले एक कार्यक्रम गर्दै यसबारे जानकारी गराएको हो । अनलाइन प्रविधि सेवाको विराटनगर महानगरका मेयर भीम पराजुलीले इ–सेवा एकाउन्ट खोलेर शुभारम्भ गरेका छन् । साग्रिला इन्फरमेटिक्स प्रा.लिक�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मल र सेन्ट्रल बजारले आफ्नो दोस्रो बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । २ बर्ष अगाडी संचालनमा आएको सेन्ट्रल मलले साँगितीक कार्यक्रमसँगै आफ्ना ग्राहकबन्धुहरुलाई विशेष छुटको अफर ल्याएको हो । सेन्ट्रल बजारका बजार व्यावस्थापक ओम घिमिरेका अनुसार दोस्. . .
विराटनगर । मोरङ सुनवर्षी नगरपालिका–४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे सुनवर्षी–१ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको हो । माटो खन्�. . .
विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आएको छ । ३० करोड रुपिँयाको लगानीमा निर्माण सम्पन्न गरिएको पार्क सोमबारदेखि औपचारिक शुभारम्भ भई मंगलबारदेखि सञ्चालनमा आएको हो । नेपालमै ठूलो लगानीमा ठूलो पार्क दावी गरिएको इपी ल्याण्डमा प्रवेशमा भने सर्वसाधारणले निक्कै स. . .
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना भएको बताउनुभएको हो । ‘प्रतिगमनकाविरुद्ध आन�. . .
विराटनगर । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । आगो निभाउन ताप्लेजुङ नगरप�. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या प्रकरणमा संलग्न आरोप लागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेका छन् । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्र. . .
विराटनगर । मोरङमा कोभिड १९ विरूद्वको खोप १ लाख ३५ हजारलाई लगाईने भएको छ । तेश्रो चरणको अभियान अन्तरगत १ लाख ३५ हजार ४९३ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जाानकारी दिनुभयो । फागुन २३ गतेबाट शुरू गरिने अभियान अन्तरगत ५५ वर्ष माथिको उमेर समुहलाई खोप लगाईने उनले बताए । त�. . .
विराटनगर । सरकारले लजिष्टिक नीति ल्याउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लजिष्टिक नीतिको मस्यौदा तयार गर्नका लागि सुझाव संकलन समेत सुरु गरेको छ । विराटनगरमा सोमबार नीतिको विषयमा सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारले आपूर्ति प्रण�. . .
प्रेम देवान विराटनगर । सवारी दुर्घटनामा परी घाईते भएका एक विरामीको अस्पतालमा लागेको उपचारर्थ खर्च सम्बन्धित पक्षले नव्योहोर्दा डिस्चार्ज भएको एक महिना वितिसक्दा पनि अस्पतालको बस्न बाध्य भएका छन् । सिहरा जिल्लाको खिरौना १४ बस्ने ३ बर्षिय बालक कात्तिक सदालाई गत मंसिर २० गते सिराहा नगरपालिका १३ का वड�. . .
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्का सिफारिसमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट�. . .