विराटनगर । ‘गुद्री बजार, सब्जिमण्ढी, होटल, रेष्टुराँ, सैलुन सञ्चालन नगर्ने ।’ मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाद्वारा जारी निषेधाज्ञा आदेशको तीन नम्बर बुँदामा यस्तो विवरण उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण र नागरिकको जीवन रक्षाका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको आदेश भने बीच�. . .
काठमाण्डौ हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो । एप्स�. . .
ललितपुर ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उहाँलाई शुभकामना अर्पण गर्नुभयो । नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी सा. . .
काठमाण्डौ नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलील. . .
विराटनगर । कोरोना संक्रमित भएका व्यक्तिले आफ्नो शरीरको पल्स र अक्सिजन नाप्ने प्रयोग गर्ने अक्सिमिटर नै नक्कली मगाएर कालोबजारी गर्ने विराटनगर–२ का एक व्यक्तिहरु सातजनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । चीनबाट नक्कली अक्सिमिटर आयात गरेर नेपालका बजारमा बिक्री वितरण गर्ने गिरोहका सा�. . .
विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र ते¥हथुममा ६–६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामा. . .
काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९ हजार २३८ र एन्टिजेनमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् । . . .
विराटनगर । नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै देशभर रेड अलर्ट घोषणा गर्न सुझाव दिएको छ । साथै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्पसहित सबै एकै ठाउँ उभिन अपील समेत गरेको छ । जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, सिंगो राष्ट्र एक ठ. . .
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङगा खसेर एकजनाको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा (लुज) खस्दा �. . .
विराटनगर कोरोना संक्रमितको उपचारमा खटिरहनु भएका डाक्टर डेनप्रसाद आचार्यले बुधबार आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ–अस्पतालमा अक्सिजन बेड छैन, आईसीयू र एचडीयूका कुुरा पर । बिरामीका आफन्तले बेडका लागि कुरा गरिरहनुहुन्छ तर म विवश छु । त्यसैले समय हुँदै आफैं जोगियौं । बाँकी भोलि हेरौला । समयमै जाँच गर�. . .
विराटनगर । मोरङमा आपतकालिन अवस्थामा प्रयोग गर्नसकिने १४९ वटा एम्बुलेन्स छन् । बढ्दो कोरोना संक्रमणका कारण जुनसुकै अवस्थामा पनि आवश्यक पर्नसक्ने एम्बुलेन्स सेवा प्रयोगका लागि जिल्लाभरका एम्बुलेन्सको विवरण र चालकको सम्पर्क नम्बर सार्वजानिक गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघले जुनसकै अवस्थाम. . .
भक्तपुर भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी भक्तपुर भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल . . .