विशेष

लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियताः लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन्  । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेख�. . .


विराटनगरमा डाक्टर शेखरले भने–सरकार ०८४ सम्मै चलोस्, तर राम्रोसँग

विराटनगर । नेपाल काँग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार ०८४ सम्म नै चल्नुपर्ने आफ्नो चाहना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले अहिले सरकार सुशासनसहित राम्रोसँग चल्नुपर्ने बताएका हुन् । कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको बताउँदै सुशासनम. . .


एकवर्षमा दुईलाख १३ हजार बढी सवारी चालकमाथि ट्राफिक कारवाही

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा एकवर्षको अवधीमा २ लाख १३ हजार ६९५ वटा सवारी साधनका चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र मातहत कार्यालयले चालक कारवाहीबाट १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैँया राजस्व संकलन गरेको हो । गत आर�. . .


विराटनगरको परोपकार धाममा शिवको विशाल मूर्ति निर्माण गरिदै

विराटनगर । विराटनगर महानगरपालीका १ स्थित परोपकारधामको परमार्थ सिंघिया आरती स्थलमा शिव महादेवको विशाल मूर्ती स्थपना गरिने गरी भूमीको शिल्यनास गरिएको छ । परमार्थ सिंघिया आरती सेवाको दोस्रो बर्षमा पुगेको अवसर तथा नागपन्चमीको दिन पारेर भूमीको मंगलबार शिल्यनास गरिएको हो । शिल्यनास कार्यक्रममा प्रथ�. . .


आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बुधबार राष्ट्रिय सभा अन्तरगत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।   बैठक बिहान १०ः३० बजे सिंहदरवारको समितिको बैठक कक्ष बस्दैछ । आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ�. . .


विराटनगरमा फागुनमा भएको कार्यक्रमको भुक्तानी नपाएपछि व्यवसायीले गुहारे प्रशासन

विराटनगर । बिना फाउण्डेशन काठमाण्डौंले गत फागुन १५, १६ र १७ गते विराटनगरमा गरेको कोशी विचार उत्सव कार्यक्रम गरे वापतको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । फाउण्डेशनका आधिकारिक व्यक्तिबाट रकम असुल गरी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मो�. . .


विराटनगरमा छ, प्रदेश जनस्वास्थ्य प्रयोगशाला : निःशुल्कदेखि सुलभ शुल्कमा हुन्छ परीक्षण

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालसँगमा संकलन भएका नमूना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो । २०८२ बैशाख �. . .


रथयात्रामा फोहोर व्यवस्थापन अनिवार्य

इन्दु साह विराटनगर । विराटनगरमा आगामी भदौ १ गते निकालिने राधाकृष्ण रथयात्रा निकालिने छ । पूर्वकै ऐतिहासिक राधाकृष्ण रथयात्राका अवसरमा निस्कने फोहोरको महानगरपालिकाले उचित व्यवस्थापन गर्ने योजना बनाएको छ । रथयात्राको क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले पानी, सर्वत तथा प्रसाद वितरण गर्ने परम. . .


मेडिकलबाट लागुऔषध बिक्री गरेको आरोपमा केराबारीबाट सञ्चालक पक्राउ

विराटनगर । मोरङको केरावारी गाउँपालिका–७ स्थित दाहालचौकमा सञ्चालित मुगु मेडिकलबाट प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएका सञ्चालक मनिष कुवरलाई प्रहरीले पक्राउ गरेको छ । मेडिकल संचालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय कुँवरलाई प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार बिहान. . .


शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी काम चाँडै सकिन्छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम तिव्र गतिमा सम्पन्न गरिने बताएका छन् । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सर्व�. . .


एनजिओ/आइएनजिओहरुमाथि निगरानी : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजिओ/आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् । विभिन्न संस्थाहरुले आफ्‌नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए । मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्. . .


सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेशमा अन्तर्राष्ट्रिय संस्थाहरु सक्रिय

जनकपुर । सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ । मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिचाई पुऱ्याउन अनुरोधपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरुले नियमित गतिविधि. . .