विशेष

घरभन्दा सुन्दर शौचालय बनेपछि दङ्ग छ लहानको दलित समुदाय

लहान (सिरहा) । सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन प. . .


सुनसरीको झुम्का कारागारभित्र एकजनाको मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । कारागारभित्रै कुटेर हत्या गरेको . . .


आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका मुख्यसचेतकहरूसहितको टोली विदेशिएपछि ठप्प बनेको संसद् आइतबारदेखि सुचारू हुँदैछ । प्रतिनिधिसभाको बैठक आइतबार विहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रक�. . .


विराट गोल्डकप : भुटानको आरटीसि एफसी क्बललाई हराउदै सांग्रीला मोरङ सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३-२ गोलले हराउँदै सांग्�. . .


भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए : नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् । साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउनखोजेको पनि उनले बताए । दाहाल�. . .


त्रिशुली दुर्घटना :छोराको अन्तेष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया

काठमाडौं । शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारा. . .


जंगली हात्तीको आक्रमणबाट झापामा एकजना महिलाको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एकजना महिलाको मृत्यु भएको छ । कमल गाँउपालिका ५ की ५८ वर्षीया खड्गमाया माबोको गएराती हात्ती आक्रमणमा मृत्यु भएको हो । प्रहरीका अनुसार सुतिरहेको स्थानमा जंगली हात्ती आएर आक्रमण गर्न शुरु गरेपछि माबो घरबाट निस्किएर भागेकी थिइन् । भाग्दै गरेकी उनलाई हात्ती. . .


टी–२० श्रृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुने

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी टी–२० श्रृङ्खला अन्तर्गत आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ । खेल दिउँसो १ बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँगे २१ रनले पराजित भयो । हिजो नेपालमा लोकश बमको सतकिय पारिका बाबजुद. . .


‘सुन साइँली’ गीतका सर्जक हर्क, जो चालिस कटेसी पनि रमाएनन्

-नेमिष गौतम/नेपाल न्युज बैंक सुन साइँली, साइँली, परदेशबाट म आउँला सुन साइँली, साइँली, चालिस कटेसी रमाउँला हेमन्त रानाको स्वर र कालिप्रसाद बासकोटाको संगीत रहेको यो गीत सुनिरहँदा र भिडियो हेरिरहँदा धेरैलाई गीतका गीतकारले आफ्नो भोगाईलाई शब्द र दृश्यमार्फत गीत तथा पर्दामा उतारेको लाग्दो हो । तर वास्तविक�. . .


त्रिशूलीमा ट्याक्सी खस्दा बालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। आज बिहान सवा ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चि�. . .


आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २-० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वा�. . .


हल्ला जस्तो छैन विराटनगर रानी नाकाको कडाई

देवराज तामाङ विराटनगर । विराटनगर रानी नाकाबाट एक सय रुपैँया भन्दा बढीको मालवस्तु भित्र्याउँदा अनिवार्य भन्सार बुझाउनु पर्ने कडाई रहेको बाहिरी हल्ला चलेपनि त्यस्तो छैन । दैनिक सयौं उपभोक्ता जोगबनी पुगेर सामान लिएर आउँछन् । रानी नाकामा भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीन तहमा बसेर उनीहरुको झोल�. . .