विराटनगर । संचार विधेयकको विरोधमा कोशी प्रदेश सभा सचिवालय अगाडि धर्ना दिन पुगेका पत्रकारहरु माथी शुक्रबार प्रहरीले धकपडक गरेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा प्रदेश सभा सचिवायलमा धर्ना दिन पुगेका पत्रकारहरुमाथी प्रहरीले धरपकड गरेको हो । कोशी प्रदेशसभाको न्याय प्रशासन तथा बिधाय�. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आन्दोलनका थप कार्यक्रम रहेका थिए । आन्दोलनका थप कार्यक्रम अन्तर्गत सडकमा कालो झण्डा सहित बस नगर परिक्रममा गर्ने कार्यक्रम रहेको थियो । यसैविच विराटनगरका निजी संस्थाका बसहरु शुक्रबार नगरका विभिन्न स्थानहरुमा नगरपरिक्रमा कार्यक्रम. . .
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न�. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगर महानगरपालिकाका सडकमा सधैं छाडा चौपायाको जोखिम बढ्दो छ । गाई, भैंसी, बाख्रा र सामुदायिक कुकुर लगायतका जनावरहरू सडकमै हुन्छन् । सामुदायिक कुकुर नियन्त्रणको नीति तथा कार्यविधी महानगरपालिकाले बनाउने तयारी गरिरहेको छ । तर, घर पालुवा जनावरलाई सडकमा जथाभावी छोड्दा दु�. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल २५ बर्ष पुगेको उपलक्ष्ममा विविध साप्ताव्यापी कार्यक्रम गरी मनाईरहेको छ । रजत जयन्ती कै अवसरमा हस्पिटलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी २५ बर्षको दौरानमा २५ लाख भन्दा बढी बिरामीको उपचार गरेको दावी गरेको छ । यसैविच यह�. . .
विराटनगर । महिलाहरूको महान् पर्व तीजको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडी) मोरङ शाखाले विराटनगरमा रहेको मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूसँग तीज पर्व मनाएको छ । संघले सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगर महानगरपालिका–५ मा अवस्थित आश्रममा एक विशेष कार्यक्रम आयोजना गरी ज्येष्ठ नाग. . .
विराटनगर । विराटनगर महानगरपलिका– ४ दुधफारम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका– ६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ . . .
काठमाडौं । भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् । विज्ञेप्तीमा भनिएको छ,‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार. . .
विराटनगर । रौतहट जिल्लाको गौरकाण्डको छानबिन गर्न सर्वोच्च अदालतबाट जारी भएको परमादेशका विरुद्ध जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी नेपाल मोरङले बुधबार साँझ विराटनगरमा र्याली निकाल्दै कोणसभा आयोजना गरेको थियो । जनप्रदर्शन कार्यक्र�. . .
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तिजको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । समितिद्वारा आयोजित कार्यक्रममा टपरी बुन्ने प्रतियोगिता, नृत्य प्रतियोगिता र निशुल्क आँखा शिविर सञ्चालन गरिनुका साथै शुभकामना आदान–प्रदान पनि गरिएको थियो । कार्यक्रमकी प्रमुख अत�. . .
विराटनगर । जर्बरजस्ती करणी गरेको आरोपमा मोरङमा एकजना ४७ वर्षीय पुरुष पक्राउ परेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनारका अनुसार पक्राउ पर्ने व्यक्तिलाई हातनाडा करणी गरेको आरोप छ । आफ्नै छोरीलाई करणी गरेको परिवारमा खुलेपछि उनी विरुद्ध जाहेरी दिइएको हो । प्रहरी नायव उपरीक्षक सुनारका अ. . .
विराटनगर । कोशी प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिले कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा प्रशारणमा रोक लगाउनेदेखि समाचार लेखेकै आधारमा ढेड लाख रुपैँयासम्म जरिवाना गर्ने प्रावधानसहितको विधेक पारित गरेको छ । यसमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश र जिल्ला शाख. . .