विशेष

लेटाङ इलाका प्रहरी कार्यालयमा ‘आफ्नो शारीरिक अवस्था जान्नुहोस्’ कार्यक्रम सुरु

सोनु साह विराटनगर । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयले स्वस्थ प्रहरी, सुरक्षित समाज’ भन्ने उद्देश्यका साथ ‘“आफ्नो शारीरिक अवस्था जान्नुहोस्”’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको उचाइ र तौल मा�. . .


विराटनगरबाट खैरो हेरोइनसहित एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो। �. . .


विराटनगर ३ मानगढको ३२ औँ रथयात्रा निकालिदै , सहभागी हुन भक्तजनलाई आह्वान

विराटनगर। विराटनगर–३ मानगढस्थित श्री राधाकृष्ण मन्दिरले भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्दै आएको ३२औँ रथयात्रा यस वर्ष पनि भव्य र आकर्षक रूपमा सम्पन्न गर्ने तयारी गरेको छ । रथयात्रा मूल समारोह समिति–२०८३ ले आगामी भदौ २० गते विहान ७ : ३० बजे निकालिने तयारी गरेको छ । यसका लागि आयोजकले रथय�. . .


अनुगमन टोली बजारमा, अनावश्यक ग्यास भण्डारण गरे कानुनी कारबाही : मोरङ प्रशासन

सोनु साह विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको अभाव हुने भन्दै घरघरमा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो केही दिनयता बजारमा ग्यासको अभाव देखिएपछि सर्वसाधारणले आवश्यकता भन्दा बढी ग्यास खरिद गरी घरमा भण्डारण गर्न थालेका कारण केही स्थानमा ग्य�. . .


औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लामो सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताएका छन् ।शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका तथा घाटामा सञ्चा�. . .


गिरी विरुद्ध अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थप, कारागारबाटै पेट्रोलपम्प कब्जा

विराटनगर । आपराधिक ढंगबाट व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीको घुमफिर अनुसन्धानमा परिरहेका अभिषेक गिरीले विरुद्धको जाहेरीमा अनुसन्धान गर्न चारदिनको म्याद थप भएको छ । जिल्ला अदालत मोरङले शुक्रबार गिरी विरुद्ध अनुसन्धान गर्न मोरङ प्रहरीले मागेको पहिलो चार दिनको म्याद जारी गरेको हो । गिरी यस अगाड�. . .


विराटनगरमा पोडवे निर्माणको प्रारम्भिक प्रक्रिया सुरु, डिपीआरपछि निर्माणको बाटो खुल्यो

विराटनगर । विराटनगरमा सार्वजानिक यातायातको नयाँ माध्यम पोडवे निर्माणको प्रारम्भिक प्रक्रियाले मुर्तरुप लिएको छ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षर भएसँगै अब निजी लगानीमा पोडवे निर्�. . .


कोशीका उत्कृष्ट फोटोग्राफर नगदसहित सम्मानित

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको फोटो प्रतियोगिताका विजेता फोटोग्राफरहरूलाई विशेष समारोहबीच नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ। मन्त्रालयका अनुसार प्रदेशका प्रमुख पर्यटकीय पदमार्गहरू लालिगुराँस ट्रेल, मुन्धुम ट्रेल, फाल्गुनन्द ट्र. . .


२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाकाे शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छ. . .


कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन् । डा कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयला�. . .


करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै नमुना ड्र प्रणालीसमेत प्रस्तुत गरेको थियो। विभागका महान�. . .


मोरङमा ४ वर्षीया बालिकाको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलका ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई हत्या आरोपमा पक्राउ गरिएको हो। गत साउन ८ गते स्थानीय जफारुल मियाँकी ४ �. . .