झापा । शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र म�. . .
विराटनगरको डिग्री क्याम्पस मैदानमा जारी आठौं संस्करणको विराट एक्स्पोले विद्यार्थीलाई लक्षित गर्दै विभिन्न सिकाइमुखी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कोशी प्रदेशका विभिन्न कलेजका विद्यार्थीहरूले दैनिक रूपमा सहभागीता जनाउँदै करिअर काउन्स्लिङ, सीप विकास र उद्यमशीलतासम्बन्धी सत्रहरूमा ज्ञान हा�. . .
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ �. . .
विराटनगर । विराटनगर महानगरपालिका १९ वटै वडामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी माघ २३ देखि फागुन ७ गतेसम्म महानगरका १९ वटै वडा र विद्यालयमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका विषयमा आइतबार महानगरले वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्म�. . .
शरद् शर्मा/रासस काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई ती नगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मा. . .
इन्दु साह विराटनगर । विराटनगरको बसपार्क उपेक्षाको प्रतीक बनेको छ । ठूलो लगानीमा निर्माण गरिएको यो सार्वजनिकस्थल दिनप्रतिदिन फोहोर र अव्यवस्थाको केन्द्र बन्दै गएको हो । बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विरु गुरुङले तीनजना सफाईकर्मी राखेर दैनिक दुई पटक सरसफाई गर्ने दावी गरेका छन् । दैनिक लगभग २०. . .
यज्ञराज आङदेम्ब/रासस दमक (झापा) । झापाको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपाङ्गताका बाबजुद उहाँ अहिले स्वरोजगार बन्नुभएको छ । सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बन्नुभएका उहाँको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पू. . .
विराटनगर। ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी रहेको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरको दाबी छ । उनीहरुका अनुसार गोली लागेकामध्ये ३ जनाको अवस्�. . .
विवाहको उमेर २० वर्ष हुनुपर्ने भन्ने कानुनमा नै छ । नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष भन्ने छ । र मताधिकारसहितको सबै अधिकारहरु दिने भनेको १८ वर्षको हुने भएकाले विवाहको उमेर पनि १८ बर्ष राख्नुपर्ने सुझाव आएको हो । विमला सुवेदी सभापति कानुन न्याय तथा मानवअधिकार समिति प्रतिनिधि सभा सविता नयाँजू /नेप�. . .
तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ। याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम�. . .
फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनक�. . .
जलेश्वर (महोत्तरी) । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती �. . .