काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा. . .
विराटनगर । सीमा सुरक्षामा खटिने सशस्त्रको ‘सेटिङ’ निगरानी र भन्सार राजस्व गस्तीको निन्द्रा नखुल्दा विराटनगरमा तस्करीको सामान भित्र्याएर कानुनी वैधता दिन बिट काट्ने गरिएको खुलेको छ । विराटनगर विमानस्थलबाट एति एयरलाइन्समा पठाएको सामान काठमाण्डौंमा राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको केहि हप्त�. . .
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ । बाह्रबीसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृ. . .
काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि हुँदैछ। पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो।लिग–२ मा ने�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार, घटना राति करिब ७:१० बजे बुढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भएको हो। कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ जाँद�. . .
काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपालका कप्तान सुवास बमले गरेको प्रहार फ्रेममा नपर्दा पहिलो अग. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताएका छन् । अखिल नेपाल ट्रेड यूनियन महासंघले शनिबार काठमाडौंमा गरेको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन . . .
-ऋषि तिवारी एका बिहानै श्रीमतीले उर्दी जारी गरिन् । बिहानै मर्निङवाकमा निस्किने तरखर गर्दै थिएँ । बीचमा प्याच्चै बोलिन्- "आजदेखि सोह्र श्राद्ध शुरु भयो । बाहिर कसैले छोएको न खानु । चिया पनि न पिइकन हिडेर सिधैं घर आउनु ।" उनलाई थाहा थियो वा भनौ कसैले भन्योँ,- "दाई मर्निङवाक गरेपछि त्यो घुम्तीमा भएको चिया �. . .
-पारस भट्ट प्यासी रुकुमतीलाई सबैले माया गरेर रानी भनेर बोलाउनु हुन्थ्यो! रानीले दस पास हुँदासम्म आफ्नै गाउँको एक सरकारी विद्यालयमा अध्यन गरिन् रानी पढाईमा अरु विद्यार्थी भन्दा राम्री थिइन् ! करिब पन्ध्र - सोह्र वर्षसम्म आमाबुबा ,दिदीबहिनी दाइ भाइ कै काखमा हुर्केकी रानी उच्च शिक्षा अध्यनको लागि सहर ग�. . .
थिम्पु । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ । २३ खेलाडीसहित भुटान आइपुगेको नेपालले पाकिस्तानविरुद्ध आज हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो । मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उतार्�. . .
थिम्पु । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरुहुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउँदै नेपाली टिमले काठमाडौंम. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्�. . .