विराटनगर । सप्तरीको खडक नगरपालिका ११ बनौलीमा एकजना युवकको हत्या भएको छ । भदौ २१ गते देखि हराईरहेका १८ वर्षीय युवक मोहम्मद अजिम मुद्दिनको हत्या गरेर शव पोखरीमा गाडिएको अवस्थामा बरामद भएको हो । प्रहरी सर्चअप्रेसन गरि पोखरीमा शव फेला पारेको थियो । शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा . . .
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । ड्र अनुसार नेपाल र भारतको खेल मंगलबार बिहान ९ बजे सुरु हुने छ। भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्ने�. . .
भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो . . .
काठमाडौं । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डक. . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा ९७७ मत खसेकाे छ । अधिवेसनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ। गएराती भएकाे मतदानकाे मत गणना आज दिउँसाे १ बजेदेखि गर्ने निर्वाचन समिति. . .
काठमाडौँ । तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । वै�. . .
विराटनगर । पार्टी भित्र कुनै पनि गुटबन्दी छैन भनेर दावी गरिदै आएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा 'गुटगत' समस्याको पोको खोलिदिएको छ । । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी प्रसाद न्यौपानेले तीनदिन अगाडिको पत्रकार सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन हुनसक्ने दावी गरेका थिए । तर, सिंगो नेतृत्व �. . .
विराटनगर । विराटनगरको सुपरमार्केटबाट मोरङ प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर– ६ भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बेलामा नक्कली नोटसहित सनुसरी हरिनगरा गाउँपालिका –६ का ३४ बर्षका ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले शनिबार भाटभटेनी सुपरमा. . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत विराटनगरको मनास्लु होटलमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाउन्मुख रहेको छ । अध्यक्षमा मोरङका दुई नेता बिनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धी भएर उभिएका छन् । मुख्य नेतृत्वमा एकै जिल्लाका दुईजना उभिएको अधिवेशनमा ढकाल र खतिवडाको महत्व पनि स�. . .
विराटनगर । ममता महतो उमेरले ३७ वर्ष मात्रै टेक्दैछिन् । उनीसँग एक छोरा र एक छोरी गरेर दुई सन्तानको जिम्मेवारी छ । विराटनगर–१३ मा कोठा बसेकी उनी बुटिकमा रोजगारी गरेर दैनिकी चलाउँदैछिन् । उनको यो दैनिकी सरसर्ती हेर्दा अन्य जस्तै सामान्य लाग्छ । तर, उनको दैनिकी भित्रको पीडा भने थामिनसक्नु छ । विराटनगरमा. . .
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । आइतबार अपराह्न १२ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका भएपनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार सहमतिको प्रयास भइरहेको भएपनि सहमति जुट्न नसक्दा अझै समय लाग्ने भएको छ । अध्�. . .
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू ह�. . .