विशेष

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् । उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वब�. . .


देशभर ६० प्रतिशत मतदान

विराटनगर । निर्वाचन आयोगले देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणका बारेमा जानकारी दिइएको छ । यद्यपी यो यकिन तथ्यांक भने हैन । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन् । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मत. . .


देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प�. . .


संक्रमणकालको अब्बल व्यवस्थापक सुशीला कार्की, नहुने भन्दाभन्दै भयो चुनाव

विराटनगर । जेनजी आन्दोलन नभएको भए २०८४ सालको निर्वाचन २०८२ मा गर्नुपर्ने कुनै बाध्यता आउने थिएन । तर, नागरिकका मुद्दा सम्बोधन गर्नका लागि कहिलेकाँहि आवश्यकताको सिद्धान्तमा टेकेरै देशले नयाँ पाइला चाल्नुपर्ने हुन्छ । त्यहि पाइला चाल्न बाध्य बनायो, गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले । जेनजी विद्रोहप. . .


मोरङमा यहाँ हुनेछ मतगणना (सुची सहित)

विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा अलग–अलग स्थानमा मतगणना गरिने भएको छ । ६ क्षेत्रकै छुट्टाछुट्टै स्थानमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक क्षेत्रका निम्ति छुट्टै गणनास्थल तोकिएको छ । मोरङ–१ को मतगणना उर्लाबारी नगरपालिका कार्यालय गरिनेछ । मोरङ–२ �. . .


झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो

काठमाडौं । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् । मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ । मतदान साँझ�. . .


मोरङमा ४५ प्रतिशतले गरे मतदान

विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको छ । क्षेत्र नम्बर १ मा ४८.८५, २ मा ४४.६०, ३ मा ४२.८२, ४ मा ४२.२२, ५ मा ५०.९९ र ६ मा ४१.७४ प्रतिशत मतदान भएको छ । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ३ लाख ५० हजार ९ सय ३६ जनाले मतदान गरिसकेका छन् ।. . .


मोरङमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मतदान

विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्ममा ३२.१६ प्रतिशत मतदान भएको छ । क्षेत्र नम्बर १ मा ३८.६१, २ मा ३७.४५, ३ मा ३१.१८, ४ मा ३८.७६, ५ मा ४३.३० र ६ मा ३७.१४ प्रतिशत मतदान भएको छ । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म २ लाख ९२ हजार ४ सय २५ जनाले मतदान गरिसकेका छन् ।  १ लाख २४ हजार ४ सय . . .


मोरङमा २० प्रतिशत मतदान

विराटनगर। मोरङमा दिउँसो १२ बजेसम्म २० प्रतिशत बढी मतदान भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान हालसम्म शान्तिपूर्ण छ । प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार दिउँसो १२ः०० बजेसम्म मोरङमा कुल २०.१४ प्रतिशत मतदान भएको छ। जिल्ल�. . .


देशभरमा ३२ लाख मत खस्यो, सबैभन्दा कम मधेशमा

विराटनगर । देशभर करिब ३२ लाख मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।. . .


झापा अवतरण नगरी काठमाण्डौं फर्किए बालेन

विराटनगर । झापा–५ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्काइएको छ । काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए। हेलिकप्टर उडेर ५२ नटिकल म�. . .


प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो  । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो । सबैतिर निर्वाध ढंगले मतदान शुरु भएको खबर आइसकेको छ ।’. . .