विशेष

विराटनगरमा चिसो बढ्यो, विद्यार्थीको उपस्थितिमा कमी

इन्दु साह विराटनगर । माघ महिना लागेसँगै विराटनगरमा चिसो बढेको छ । चिसोको कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्दो क्रममा रहेको छ। जसले पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्ला दिनहरूमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरू रुघाखोकी र ज्वरोबाट पीडित भएका छन् । विराटनगर महानगर�. . .


झापाबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

बनियानी (झापा) । यहाँको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला �. . .


मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति

काठमाडौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बाह्रबिसेमा पाँच वटा घर जलेर नष्ट भएका हुन् । आगो नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा निभाइएको थियो । गाउँपालिकाका अध्यक्ष भिम सिङ्थाका अनुस. . .


नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी

नेपालमा गइरहेका भूकम्पले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ । अहिलेसम्मको क्षतिको विवरण हेर्दा पुर्वतयारी पुगेको छैन् । वास्तवमा, भूकम्पका लागि कहिलेपनि तयारी भएनौं । परापुर्व कालदेखि जुन क्षति भइरहेको थियो त्यसबाट पाठ सिक्नुपर्ने हो । तर हामी सचेत हुन सकेका छैनौं । डा.लोकविजय अधिकारी वरिष्ठ भूकम. . .


झापाको कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम

भद्रपुर (झापा), ३ माघः हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेक�. . .


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,आज राति १२ बजेदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ र�. . .


यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानुनी व्यवस्था, निर. . .


विराटनगरमा स्पा र मसाज सेन्टरको संख्या बढ्दै, मापदण्ड नतोकी सञ्चालन स्वीकृत

इन्दु साह विराटनगर । विराटनगरमा पछिल्ला समय स्पा तथा मसाज सेन्टर खुल्ने क्रम बढ्दै छ । पछिल्लो समय शहरमा स्पा तथा मसाज सेन्टरको संख्या दैनिक बढीरहेको भएपनि यस भित्रको अवस्था अनुगमन कुन निकायले गर्ने हो ? भन्ने अन्यौलता देखिएको छ । स्थानीय तह विराटनगर महानगरपालिकामा दर्ता भएका १३ वटा स्पा सेन्टर छन् �. . .


मोरङमा प्रहरीको फरार नियन्त्रण अभियान, छ महिनामा ३४५ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले अदालतबाट दोषी ठहर भई फरार कैद तथा सजाय भुक्तानबाट छलिदैं आएका फरार नियन्त्रण अभियानलाई तिव्र बनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको छ महिनाको अवधीमा जिल्लामा ३४५ जना फरार पक्राउ गरेर अदालतमा उपस्थिति गराएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बे�. . .


सिमेन्टको मूल्य बृद्धिपछि विकासे अड्डासँग सम्झौता भङ्ग गर्दै निर्माण व्यवसायी

विराटनगर । सिमेन्टको मूल्य बृद्धि भएपछि त्यसको असर पूर्वाधार क्षेत्रमा देखिन थालेको छ । निर्माण व्यवसायीले नै सम्झौता गरेका योजना अगाडी बढाउन नसक्ने भन्दै विकास अड्डामा लिखितै जानकारी दिन थालेका हुन् । सिमेन्ट र डण्डीमा बृद्धि भएको अस्वभाविक मूल्य नियन्त्रणमा सरकारले चासो नदेखाएको भन्दै मोरङ–. . .


तस्करीपछि भण्डारण गरेको औषधी र ल्याउँदै गरेको अटो पार्टस विराटनगरमा पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउनेहरु विराटनगरमै पक्राउ पर्दछन् । सीमा क्षेत्रबाट तस्करीका सामान लिएर बजारसम्म आउँदा नियन्त्रण गर्नुपर्ने निकाय मौन रहँदा बजार क्षेत्रमा नेपाल प्रहरीले पक्राउ गर्ने गरेको हो । तस्करीका सामान ल्याउँदै गर्ने क्रम मात्रै नभई ल्याएर भण्डारण गरेको सा�. . .


महिला र पुरुषको बिहेको उमेर १८ वर्ष राख्न सुझाव दिँदै संसदीय समितिमा प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार समितिको बैठकमा सुझावसहितको प्रतिवेदन पेस गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका लागि समितिद्वारा गठित तीन उपसमितिले महिला �. . .