विशेष

मोरङको धनपालथानबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

विराटनगर । मोरङको धनपालथानबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा ७ का रविन्द्र यादव रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी चौकी अमाहीवरियाीबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्. . .


गाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्यु

गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चिय. . .


सिपाहीकी श्रीमती

सुजता लिम्बू विराटनगर । आज त बुढोसँग नै खाना खाने हो । उर्वसी भाउजूले मुस्कुराउदै सुनाउन भ्याइन् । गोरो अनुहारमा ओँठको रातो लालीले खुब सुहाएको थियो । ठूला-ठूला आँखामा कालो गाजलले झनै ‘म्याच’ गरेको थियो । वाहा ! भाउजु आज त कति राम्री के ? लजालु मुस्कानमा, छ्या नानी नजिस्काउनु है ! विवाह भएको एक वर्ष भ. . .


उदयपुरबाट ३८ किलोग्राम गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेका छन्। आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्. . .


नवरात्रको छैटौँ दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अन�. . .


बाल्यकालको दशैँ : आमाको रोजाई अन्तिम रोजाई हुन्थ्यो

सुजता लिम्बू दशैँमा कस्तो लुगा सिलाउने ? अनि दशैँमा कहाँ–कहाँ जाने ? विद्यालयमा दशैँ विदा हुनुअगाडी साथीहरुसँग यस्ता खालका संवाद खुब हुन्थ्यो । त्यो समय प्रविधिको पहँुच थिएन । एकअर्काबीचको सामिप्यता निक्कै प्रगाढ थियो । विदाको समय दशैँमा घरको भित्ताहरुमा चुन, कमेरोले पोत्न छिमेकी घरका साथीभाईहरुक�. . .


विराटनगरमा कहाँबाट आउँछन् खसीबोका, महानगर बेखबर

विराटनगर । विराटनगरमा साविक अवस्थामा दैनिक २०० वटा खशीबोकाको खपत छ । दैनिक पाँच हजार ब्रोइलर कुखुरा खपत हुन्छ । खशीबोकाको तथ्यांक ठ्याक्कै यति नै भन्ने नभएपनि ब्रोइलर कुखुराको तथ्यांक भने व्यवसायीहरुले राखेका हुन्छन् । तर, तथ्यांक राखेका व्यवसायी पारीबाट आउने खशीबोका र कुखुराका कारण हैरानीमा छन् । . . .


कोशी प्रदेशमा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिबिधी नियाल्ने प्रहरी योजना

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा दशैं विशेष सुरक्षा योजनामा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिविधिमाथि निगरानी राखिएको छ । प्रदेशमा धार्मिक अतिवादको भड्किलो शैलीले समुदायमा पार्नसक्ने असर र त्यसमा टेकेर हुनसक्ने राजनैतिक चलखेलबारे प्रहरीले विशेष सतकर्ता अपनाउने भएको हो । कोशी प्रदेश प्रह�. . .


गाउँघरमा पनि देखिन छाडे ढिकी र जाँतो

युवराज विष्ट/रासस भोजपुर । दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो । मानिस उत्पादनमुखीभन्दा पनि बाहिर ब�. . .


परम्परा जोगाउन ढोल बजाउँदै विराटनगरका दिपेश

सुजता लिम्बू विराटनगर । जब आँगनमा ढोल बज्न सुरु हुन्छ दशैँको रौनकता बढेको संकेत हुन्छ । तराईका घरदैलोमा परापूर्वकालदेखि नै ढोल पिटेर दशैँ आएको सूचना दिने चलन छ । ‘दशैं आयो’ भन्दै घरदैलोमा ढोल बजाउने संस्कृति राम (चमार) समुदायको पुरानो संस्कृति हो । यस्तै विराटनगर ११ मा बिहान ढोल बजाउदै गर्दा भेटिए. . .


सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन : सांसद भट्टराई

प्रकाश सिलवाल/रासस काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उहाँलाई सङ्घीय संसद्मा उपस्थिति गरायो । विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पति एवं तत्कालीन संस्क�. . .


आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक वि�. . .