विशेष

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ । �. . .


विराटनगरमा ५० प्रतिशत मासु पसल दर्ता छैनन् : संघलाई थाहा छ, महानगरलाई थाहा छैन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले मासु पसलहरूको दैनिक अनुगमन गरिरहेको दावी छ। महानगरपालिकाको पशुपन्छी महाशाखाका प्रमुख शुभ नारायण यादवका अनुसार हालसम्म १२७ माछा मासु पसलहरूको अनुगमन सम्पन्न भइसकेको हो। अनुगमनका क्रममा महानगरका टोलील. . .


विराटनगरमा फोहोरको पोको सडकमा फ्याँक्ने बन्दैनन् सदस्य

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापन गर्ने तीन कम्पनीहरूले शहरको सरसफाइमा गम्भीर चुनौतीहरूको सामना गरिरहेको बताएका छन्। मुख्य समस्याको रूपमा नागरिकहरूको असहयोग र जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिलाई औंल्याइएको हो। विराटनगरलाई उत्तर, मध्य र दक्षिण गरी तीन क्षेत्रमा वि. . .


विराटनगरमा ट्राफिक व्यवस्थापनको मुख्य चुनौती सिटी सफारी हो : मोरङ ट्राफिक प्रमुख लम्साल

विराटनगर । जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापनमा विराटनगरको सिटी सफारी प्रमुख समस्या रहेको बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले मोरङका सञ्चारकर्मीहरूसँग आइतबार परिचयात्मक कार्यक्रममा . . .


विराटनगरमा अत्याधिक गर्मी, दैनिक जनजिवन कष्टकर बन्दै (फोटो फिचर)

विराटनगर । विराटनगरको प्रचण्ड गर्मी, तर पनि मिठो मुस्कानका साथ ग्राहकहरुलाई चनाको सातु अनि कागती पानी बेचिरहेका भेटिन्छन् मंगल महतो । विराटनगर ६ सरोचियाका ७६ वर्षीय मंगल महतो झन्डै २ दशकदेखी यो व्यवसाय गर्दै आएका छन् । विराटनगरको प्रचण्ड गर्मीका कारण पसिनाले लपक्कै भिजेका छन् । उनी विराटनगर ९ स्थित �. . .


विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि

विराटनगर । विराटनगरमा पछिल्लो तीन दिन अत्याधिक गर्मी छ । गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नसक्ने भन्दै सोमबार केहि विद्यालयका प्रध्यानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेललाई फोन गरे । तर, महाशाखा प्रमुख ढुंगेलले १० बजे विद्यार्थी आईसके, अब भोलि विदा गर्नु �. . .


विराटनगरमा एक जनाको शव फेला

विराटनगर । विराटनगर एक जनाको शव फेला परेको छ । सोमबार विराटनगरको रानीस्थित सिंघिया खोलामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेकोले आफन्तजनको सनाखतका लागि प्रहरीले अस्पताल पठाएको छ। घटनाको थप अन�. . .


दशैं तिहारमा चिनीको अभाव नहुने

काठमाडौं । दशैं तिहारमा चिनीको समस्या नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन गरिसकेकाले अभाव टर्ने दावी गरिएको छ । भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरी चिनी आयात भइस�. . .


अमेरिकामा प्रधानमन्त्रीको कार्यक्रम स्थलको सुरक्षा संवेदनशीलता, रोकियो नेपालीसँगको अन्तरक्रिया

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम सुरक्षा संवेदनशीलताको कारण स्थगित भएको छ । उक्त कार्यक्रम न्युयोर्कमा आइतबार बेलुकी गर्ने तय भएको थियो । तर, नेपालीसँग गर्ने अन्तरक्रिया कार्यक्रम एक्कासी रोक्नु परे�. . .


झापामा आगलागीबाट १२ लाखको क्षति

झापा । झापाको हल्दिबारी–३ रमाईलो चोक बस्ने ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको तथा एउटा बाछा समेत जलेर घाइते भईको �. . .


धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट मंगलाबार बिहान भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो । फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक ग�. . .


दुर्गा प्रसाईका समर्थकमाथि प्रहरीको धरपकड

काठमाडौं । दुर्गा प्रसाई काठमाडौंमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ । प्रहरीले प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ । यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल–पिडिएफ) का. . .