विशेष

पूर्व कानूनमन्त्री लिलानाथ श्रेष्ठकै घरमा बालश्रम शोषण

सिराहा । पूर्व कानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा आफ्नै घरमा बालश्रम शोषण गराईरहेको पाइएको छ । कुनै समय संविधान र कानूनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको ख�. . .


कोशी अस्पतालमा पहिलोपटक ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया सुरु

विराटनगर । विराटनगरमा रहेको  कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा अब आँखा रोगको शल्यक्रिया  समेत सुरु भएको छ  । मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले मोरङको ग्रामथान गाउँपालिका –. . .


विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न �. . .


बुढीगंगा गाउँपालिकाको सामुदायिक विद्यालयमा नतिजा निराश लाग्दो

विराटनगर। बुढीगंगा गाउँपालिकाभित्र रहेको सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो रहेको छ। २०८० सालको एसइई परीक्षाको नतिजा हेर्दा सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो देखिएको हो। गाउँपालिका भित्रका जनप्रिय मावि र नारायण माविको नतिजा शुन्य आएको हो। बुढीगंगामा नाम चलेको श्री नरग्राम माविबाट प�. . .


मोरङमा हुलाकी राजमार्गको ‘हालत’, सडक छिचोल्नै सकस

विराटनगर । रंगेलीबाट गाडी हिडेंपछि कर्सिया–कदमाहा–नयाँ बजार हुँदै विराटनगर टेक्न मुस्किल पर्छ । वर्षात्को समय हुलाकी राजमार्गको हालतले यात्रा सकसपूर्ण रहने गरेको हो । मोरङमा हुलाकी राजमार्ग निर्माणमा भएको लापर्वाहीले नागरिकलाई समस्या परिरहेको छ । सेवा क्षेत्र भित्रका नागरिकको दैनिकी सकसपूर्ण . . .


रिलायन्समाथि धक्का : प्राधिकरणले लाइन काट्यो, सेबोनले आईपीओ रोक्यो

विराटनगर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्न रोक लगाएको छ । संसदको सार्वजानिक लेखा समितिको निर्देशनमा महंगोमा आईपीओ जारी गर्न दिने निर्णय गरेको सेबोनले पछि हटेको हो । सेबोनका कार्यवहाक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्सलाई महंगोमा आईपियो खोल्ने अनुमति दि�. . .


विराटनगरमा घरको फोहोर सडकमा, सडकको फोहोर नालामा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापनको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । सर्वसाधारणले प्लास्टिकजन्य वस्तुहरू जथाभावी फ्याँक्ने प्रवृत्तिले शहरको सौन्दर्य र स्वच्छतामा नकारात्मक प्रभाव पारेको छ । घरको फोहोर सडकमा, सडकको फोहोर नालामा पर्दा त्यसको असर शहरभरी देखिने ग�. . .


माहेश्वरी महिला मञ्चद्वारा कृत्रिम अंग वितरण

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले फरक क्षमता भएका ९ जनालाई कृत्रिम अंग प्रदान गरेको छ । विराटनगरमा समाजसेवाका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको मञ्चले फरक क्षमता भएका नागरिकको जीवनचर्या सहज बनाउने उद्देश्यले कृत्रिम अंग प्रदान गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले . . .


नीतिगत समस्यामा मोबाइल व्यवसायमा, वार्षिक दुई अर्ब राजश्व गुम्दै

काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग भएको दुई दशक मात्र नाघेको छ । नेपालीहरुले मोबाइलालाई अनिवार्य आवश्यक्ता ठानेर यसको बढी प्रयोग गर्न थालेको २०६० सालपछि मात्र हो । त्यसअघि ल्याण्डलाइन टेलिफोन धेरै प्रयोग गरिन्थ्यो । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुग�. . .


ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भ�. . .


ताप्लेजुङमा घर भत्कदा परिवारका ६ सदस्य घाइते

ताप्लेजुङ । ताप्लेजुङमा एउटा घर भत्कदा घर ६ जना सदस्य घाईते भएका छन्। ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ हप्पुखोलामा मंगलबार बेलुका घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मंगलबार बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासी भत्किएको थियो । जिल्ला प्. . .


पहाडी क्षेत्रमा अविरल बर्षा हुदाँ तराईमा डुवान र सडक अवरुद्ध ( फोटो फिचर )

विराटनगर । पहाडी क्षेत्रमा परेको अविरल बर्षाका कारण तराईका नदीनाला तथा खोलाहरुमा बाढी आएपछि बस्तीहरुमा छिरेको छ । विगत केहीदिन यता निरन्तर परिरहेको अविरल बर्षाका कारण तराई क्षेत्रका अधिकास भागहरु डुवानमा परेका छन् । यसैविच मंगरबार दिउसो विराटनगरको पस्चिम क्षेत्रबाट बग्ने केशलिया खोलाको बहाव बढे�. . .