विशेष

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनप�. . .


कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण सोमबार देशभर साधारण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्ज�. . .


झापामा डेङ्गुबाट दुई जनाको मृत्यु

झापा । कोशी प्रदेशमा डेङ्ग‍ुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गुबाट मृत्यु हुनेमा हल्दिबारी-३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्त�. . .


चाडपर्वसँगै घरमा भित्रिएलान् की चोर !

विराटनगर । गत बिहीबार भदौ २० गते विराटनगर–५ निवासी भुपेन्द्रनाथ अधिकारीको घरमा दिउँसै चोरी भयो । उनले घटनाको जानकारी उल्लेख गर्दै मोरङ प्रहरीमा भोलिपल्ट निवेदन दिए । अधिकारी आफ्नो काम विशेषले घर बाहिर निस्केको बेला दिउँसै चोरी भएको थियो । अधिकारी घर फर्केर ३ बजे आउँदा ताला फोरिएको थियो, दराज खोलिएको . . .


‘४८ घन्टाभित्र मेरा माग पुरा नभए सरकार विरुद्ध अनशन बस्छु’ : पुर्व मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन्। आफू नेतृत्वको सरकारले ल्याएको जनहितकारी कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त�. . .


ब्राउन सुगर सहित विराटनगरकी एक महिला कानेपोखरी बजारमा पक्राउ

विराटनगर । प्रतिबन्धित लागुऔषध सहित विराटनगरकी एक महिला मोरङको कानेपोखरीबाट पक्राउ परेकी छन् । विराटनगर महानगरपालीका ११ बस्ने ३७ बर्षिया सविता तामाङ लागुऔषध ब्राउन सुगर सहित कानेपोखरी ७ बजारबाट पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले चेकजाँच गर्ने क्रममा तामाङको साथबाट ब. . .


मोरङ कारागारका एक कैदीको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु

विराटनगर । मोरङ कारागारमा रहेका एक कैदीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आइतबार बिहान मृत्यु भएको हो । जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार तामाङविरुद्ध पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो । एउटा मु. . .


विराटनगरको हिमालय रोडमा मेला–महोत्सव गर्न दिए आगो लगाउने चेतावनी

प्रेम देवान विराटनगर । विराटनगर–९ स्थित हिमालय रोडमा कुनैपनि मेला महोत्सव नगर्न र नलगाउन स्थानीय व्यापारीहरुले माग गरेका छन् । आफुहरुको मागलाई वेवास्ता गरे मेला महोत्सवमा लगाईएका टेन्टहरुमा आगो लगाउने चेतावनी दिइएको छ । हुन त जबदेखी हिमालय रोडलाई सौन्दर्यकरण गर्न सुरु भयो, त्यसबेला देखी विवादै व�. . .


छापिएन पुस्तक ‘हाम्रो विराटनगर’ : विज्ञले पाठ्यक्रम बनाए–विद्यालयले पढाए, छैन विद्यार्थीसँग किताब

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत “हाम्रो विराटनगर“ विषयको किताब अनिवार्य रूपमा पठनपाठन गराउने निणर्य गरेको छ। तर, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू पुस्तक बिनै पढ्न बाध्य छन् । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुंगेलका अनुसार विज्ञको समूहले पुस्�. . .


विराटनगर क्षेत्रको हाईवेमा दुर्घटना पासो

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका भित्रको रानी–बरगाछीको पाँच किलोमिटर दुरीमा ४६ वटा मेडियन स्ट्रिप्स छन् । राजमार्गमा जताततै क्रस सेक्सन र इन्टर क्रस सेक्सन राखिएका कारण दुर्घटनाको त्यसैपनि जोखिम छ । त्यहि जोखिमलाई घटाउन स्थानीय प्रशासनले राजमार्गका क्रस सेक्सनलाई कंक्रिट. . .


हिमालमा सन्निकट सङ्कट : नेपालमा दुई हजार ८६ हिमताल

गण्डकी । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो । हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने । दिउँसोपख हिमपहिरो गएका कारण खोला छेउछाउका बासिन्दा सुरक्षित ठाउँमा सरे । हिउ. . .


झापामा तीनवटा भारतीय कारसहित चालकहरु प्रहरी नियन्त्रणमा

झापा । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीनवटा कारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन �. . .