विशेष

विराटनगरको सेन्ट्रल मलमा ‘क्लिन एक्स ब्युटी प्रोडक्ट’को स्टल प्रदर्शनी

विराटनगर । विराटनगरको सेन्ट्रल मलमा क्लिन एक्स ब्युटी प्रोडक्टको स्टल राखिएको छ । बुधवारदेखि सुरु भएको यस प्रदर्शनीमा स्किन केयर र हेयर केयरका विभिन्न उत्पादनहरू राखिएका छन् । क्रिसमस डेको अवसरमा मलमा घुम्न आएका धेरै व्यक्तिहरूले यी उत्पादनहरू प्रति रुचि देखाएका छन् । यो स्टल पौष १७ अर्थात् जनवरी १ . . .


‘दाँत बाँधेपछि हातखुट्टा कसेर छोड्दियौं’

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ स्थित हातखुट्टा र मुख बाँधेर अचेत अवस्थामा फेला परेकी महिलामाथि तीनजना मिलेर करणी खुलेको छ । प्रहरीले घटनामा संलग्नहरु नियन्त्रणमा लिएर गरेको प्रारम्भिक अनुसन्धानमा करणीका क्रममा महिलाले दाँत बाँधेपछि उनलाई छोडेर हिँडेको बताएका छन् । दुईदिन अगाडी मंगलबार हा�. . .


वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१÷८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६. . .


लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

फिक्कल (इलाम) । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् । पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समु�. . .


यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

भरतपुर । महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँ. . .


बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए

रमेश गिरी/रासस भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन । त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ�. . .


विराटनगर न्यानो हुँदा सिरक–डस्नाको छैन माग

इन्दु साह विराटनगर । जाडो यामसंगै विराटनगरका विभिन्न स्थानमा सिरक सिलाउने कार्य भईरहेको छ । विराटनगर ६ विएफएम चौकमा मो.नासिर दैनिक २ देखि ३ सिरक, डस्ना बनाई रहेका छन् । ३२ वर्षीय नासिर भन्छन् यसपटकको जाडोमा खासै चिसो नभएकोेले सिरक, डस्ना बनाउने अर्डर आएको छैन । यस पटक पुस महिनामा समेत न्यानो घाम लागि रह�. . .


ललित राजवंशीलाई विराटनगरमा भव्य स्वागतसहित नगर परिक्रममा

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा धेरै विकेट लिन सफल ललित राजवंशीलाई गृहनगरी विराटनगरमा भव्य स्वागत गरिएको छ । खेलकुदसंग सम्बन्धित विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्ति तथा उनका समर्थकहरुले राजवंशीलाई मंगलबार विराटनगर विमानस्थलमा पुगेर भव्य रुपमा स्वागत गरेका हुन् �. . .


बन्धक बनाएर बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । मोरङका कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–३ की महिलालाई सामूहिक बलात्कार गर्नेमा १ जना भारतीय नागरिक समेत संलग्न रहेका छन् । २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपाल�. . .


तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

बबिता राई/रासस तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौ. . .


चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

प्रगति ढकाल/रासस काठमाडौँ । के तपाईको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ । गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणब. . .


जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

धरान (सुनसरी) । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्नुहुन्छ । उहाँले भक्का बेच्न सुरु ग. . .