विराटनगर । विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ-आफ्�. . .
आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ परेका छन् । आफू बैंकको कर्मचारी भएको र केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाइका लागि ओटीपी कोड आवश्यक परेको भन्दै उनले रकम लुट्ने गरेका थिए । ओटीपी मागेपछि बैंक खात तथा वालेटहरुमा रकम रकमान्तर गरी ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गर. . .
विराटनगर । बफ मःम र बफ सेकुवाको लागी प्रख्यात मानिदै आएको विराटनगरको ट्राफिक चौकको ‘टम एण्ड जेरी’ ले पुन अर्को खानाको परिकार थपेको छ । ‘टम एण्ड जेरी’ ले सोमबारबाट नयाँ शाखा विस्तार गर्दै नाङ्गलो सेट ल्याएको छ । यस यसअघि पनि चिकेन , बफ र भेज विरयानीको सुरुवात गरेको थियो । आम विराटनगरवासीको आग्रह र चाह अ�. . .
विराटनगर । रुपा न्यौपाने कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरमा बीपीएच (ब्याचलर अफ पब्लिक हेल्थ) आठौं सेमेस्टर अध्ययनरत छिन् । उनी चारवर्षदेखि कोशी हेल्थमा पढ्दै छिन् । छैटौं सेमेस्टरसम्म उत्तिर्ण उनी सातौं सेमेस्टरको प्राक्टिकलमा फेल भएकी हुन् । गत महिना जेठ १ गते पूर्वाञ्चल विश्वविद्यालयद्व. . .
काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुर�. . .
काठमाडौँ । यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झन्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका छन् । सोही अवधिमा बाढीबाट नौ जनाको मृत्यु भयो भने पहिराबाट १९ जनाले ज्यान गुमाएका छन् । यसवर्षको मात्रै होइन विगतका वर्षको तथ्याङ्क केलाउँदा पनि बाढीको भन्दा पहिर. . .
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्. . .
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ । सोलुखुम्�. . .
विराटनगर । बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ६ स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक वि. . .
विराटनगर । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए । बाँस्तोलाका अनुसार घट. . .
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा �. . .
विराटनगर । पछिल्लो समय एउटा भिडियो सार्वजनिक भएको छ जहाँ निलो टि–सर्ट लगाएका युवाले साइकल यात्रीलाई मुक्का हानेर सडकमा ढालिएको दृष्य देख्न सकिन्छ । रातको समयमा उतर दक्षिण कोशी राजमार्गमा गाडीबाट ओर्लिएर कुद्दै मुक्का हान्दा ती साइकल यात्रु सडकमा ढलेका छन् । र उनलाई तीनै निलो टिसर्ट लगाएको युवाले घि. . .