इन्दु साह विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यदि अझै थप म्याद लिन नपरे आगामी असार १५ गतेसम्ममा हस्तान्तरण हुने निर्माण कम्पनीले दावी गरेको छ । विराटनगर ७ मा रहेको विरेन्द्र सभा गृह प्रबलीकरण तथा पुन:निर्माण आयोजना निर्माण कम्पनी समानान्तर जोशी, श्री ब्यन्कटेश जे�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको बजार क्षेत्र व्यवस्थापनका लागि नयाँ अवधारणा कार्यन्वयनमा ल्याउनु पर्ने सुझाव दिइएको छ । महानगरपालिकाको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेको संयोजकत्वमा गठित समितिले सवारी पार्किङ, सडक पेटी, मोटरसाइकल ग्यारेज, बिद्यालय तथा अस्पताल र बैकिङ क. . .
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन् । दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन् । नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुग. . .
काठमाडौं । आज काठमाडौंसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले पुष्पलालचौक–ठुलोमिलसम्मको दुरीमा सडक खाल्डा मर्मत प्रक्रिया अगाडी बढाएको छ । विराटनगर–३ र १ क्षेत्रमा पर्ने एक हजार ७९५ मिटर दुरीमा सडक खाल्डा कालोपत्रे गर्न एक करोड ३२ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । महानगरपालिका योजना पूर्वाधार महाशाख�. . .
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भएपनि भिसा दिन नमानेको हो । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामछिानेलाई पनि टी-२० विश्वकप �. . .
झापा । बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ । चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षी�. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–दुहबी छलेन सडकमा परेका ढिस्को हटाउँदै टालटुल सुरु गरिएको छ । छलेन सडक आयोजना इटहरीले विराटनगर भन्सार क्षेत्रबाट औद्योगिक कच्चा बोकेका मालवहाक सवारीका कारण भत्केको कालोपत्रे मर्मत सुरु गरेको हो । छलेन सडक आयोजना प्रमुख राजेन्द्रप्रसाद साहले ५० लाख रुपैँया बज�. . .
के तपाईलाई आज भन्दा दुई वर्ष अगाडिको गर्मी यामको मौसमबारे थाहा छ ?वर्ष २०२२सबैभन्दा तातो वर्षको रुपमा रहेको थियो । (अलजजिरा टिभी च्यानलले धेरै भारतीय राज्यहरु गम्भीर तातो (गर्मी) को लहरमापरेको भनेर अप्रिल १९ मा हेडलाइनमै राखेको थियो।) वर्ष सन् २०२२ मा भारतमा यतिधेरै गर्मी बढेको थियो कि १ सय २२ वर्षकै र�. . .
काठमाडौं । श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दु:खद् विषय भएको बताएका छन् । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट शुरु गरेको श्रमाधान रोजगार मेलाको उद्घाटन श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रा�. . .
काठमाडौं । तीन तहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षण हुँदा ९५ अर्व ६० करोड रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकले सङ्घीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्था समेतको लेखापरीक्षण गर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ । यस वर्ष �. . .
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । श्रमाधान रोजगार मेलालाई विहीबार विराटनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएक�. . .