विशेष

एक वर्षमा ५ हजार ८ सय ७६ विरोधका घटना

काठमाडौं । पछिल्लो एक वर्षभित्र देशभर ५ हजार ८ सय ७६ वटा बन्द हड्ताल तथा विरोधका घटनाहरु भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले देशभर ५ हजार ८ सय ७६ वट�. . .


पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता

काठमाडौं । पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भए�. . .


एसईइ परिक्षामा मोरङबाट १७ हजार ५ सय ४४ परीक्षार्थी सहभागी

मणिराम दाहाल सुन्दरहरैँचा। आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा माेरङबाट १७ हजार ५ सय ४४ परीक्षार्थी सहभागी भएका छन्। जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमका अनुसार  गत वर्ष परिक्षार्थी संख्या १८ हजार ११२ रहेकोमा यस वर्ष ५६८ परीक्षार्थीको संख्या घटेको बता�. . .


भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा हुनुहुन्थ्यो । उहाँ आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहनुभएको थियो । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आउनुभएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा हुनुहुन्थ्यो । एकबिहानै सुलोचनाका देवरले फोन गर्नु. . .


सुनको मूल्यमा बिहीबार पुनः नयाँ रेकर्ड कायम

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। न�. . .


विराटनगर बजारमा छैन मुल्यसूची

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका मुख्य बजारका कृषि उपजको मुल्य सूचना प्रणाली सुरु गरेको छ । किसान, उपभोक्ता र व्यापारीको सहजताका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले मुख्य बजारको कृषि उपजको मूल्यसूची सार्वजनिक गर्नका लागि कृषि सूचना प्रणाली सुरु गरेको हो । मन्त्रालयले वेभसाइट र मोबाइल . . .


काठमाडौं उडेको श्रीएयरको जहाज भैरहवामा आपतकालिन अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७ः१२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो । २ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दापनि काठमाडौंमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपतका�. . .


विश्वव्यापी रुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै

काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ । संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा १ अर्ब ५० करोड टन खाद्यान्न खेर गएको छ । करिब २० प्रतिशत खाद्यान्न फोहोरमै फालिएको उल्लेख छ । उपभोक्ताहरूका लागि उपलब्ध कुल खानामध्ये, लगभग �. . .


एसइई परीक्षा आजदेखि सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । काठमाडौं जिल्लामा सबैभन्दा बढी ए�. . .


बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने

काठमाडौं । नेपालका बालबालिकालाई क्यान्सर रोगले संक्रमण गरेमा त्यसको उपचारका लागि निःशुल्क औषधि उपलब्ध हुने भएको छ। क्यान्सरको उपचारमा निःशुल्क औषधि उपलब्ध गराउने सम्बन्धमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्स्च्यिुटबीच सह�. . .


विराट गोल्डकपको उद्घाटन बिहीबार, एक करोड १८ लाख खर्च हुने अनुमान

विराटनगर । बिहीबार चैत १५ गतेबाट विराटनगरको शहिद रङ्गशालामा हुन लागेको विराट गोल्डकपकोे सम्पूर्ण तयारी पुरा भएको छ । विराट गोल्डकप ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी आठौं संस्करणको विराट गोल्डकपको तयारी पुरा भएको जनाएको हो । बिहीबार उद्घाटन खेल भुटानको रोयल थिम्पु एफसी (आरटिसी) र विभागीय टोली नेप�. . .


घरमा जोडिन्छ, अदालतमा तोडिन्छ वैवाहिक सम्बन्ध

इन्दु साह विराटनगर । मोरङ जिल्ला अदालतमा दैनिक ३५ देखि ४० मुद्दा दर्ता हुन्छन् । दर्ता मुद्दामध्ये १५ देखि २० थान भने सम्बन्ध बिच्छेदका छन् । यीमध्ये धेरै मुद्दा चाँहि वैदेशिक रोजगारीबाट सिर्जित रहेका छन् । दुई जनाबीच माया–प्रेम बसेर घरपरिवारसँग सम्बन्धमा जोडिएका श्रीमान्–श्रीमतीबीचका कतिपय मुद्�. . .