काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन । सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो । तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको . . .
काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाकी चैनियादेवी बिन मुखिया काठमाडौं उत्रिएको तीन दिन भयो । दुई साता पैदल हिंडेर काठमाडौं आएकी उनी मिटरब्याज पीडित हुन् । उनले साहुबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिएको थिइन् । तर साहुले मिटरब्याजी हिसाबले उक्त ऋणको ब्याज जोडेर ९ लाख ९५ हजारको तमसुक बना�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ । शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपा�. . .
विराटनगर । झापाको झापा गाउँपालिका–४ भानटोलीमा आगलागी हुँदा जलेर एकजना बालकको मृत्यु भएको छ । परालको कुन्युबाट सल्किएको आगोले स्थानीय इनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा शुक्रबार साँझ आगलागी भएको थियो । प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भ�. . .
इन्दु साह विराटनगर । विराटनगर–७ स्थित शनि मन्दिरमा शनिबार भक्तजनको भीड लाग्दछ । शनिको अढैया र साढे साती दशाकालबाट जोगिन भक्तजनहरुले शनि मन्दिरको परिक्रमा गर्दछन् । शनि दशालाई दुःख दिनेको रुपमा मानिन्छ । त्यहि भएर पनि शनि दशाकालबाट जोगिन भक्तजनले विशेष पुजाअर्चना गरिरहन्छन् । शनिबार बिहान ३ बजे दे�. . .
रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर खण्डको अवस्था दैनिक बिग्रदै गएको छ । भारवहन क्षमता भन्दा तीन गुण बढी भार बोकेका औद्योगिक क्षेत्रका मालवहाक गुड्दा सडकमा डाँडापाखा र लुम्सा परेका छन् । ठूला मालवहाक सवारीले कति धेरै वजन बोक्छन् भन्ने कुरा शुक्रबार मात्रै बुढीगंगामा भएको एउटा दुर्घटनाबाट पुष्टि ह. . .
विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्व�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइते भएका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु . . .
प्रेम देवान विराटनगर । राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्ने तीर्थस्थलका रुपमा खाटु श्याम मन्दिर प्रसिद्ध छ । त्यस्तै हनुमानको अर्को रुपमा राजास्थानकै सालासरमा सालासर बालाजी मन्दिर स्थापित छ । श्री श्यामभक्तहरू ती मन्दिरहरूलाई तीर्थस्थलका रुपमा मान्दै आएका छन् । नेपालबाट पनि राजस�. . .
विराटनगर । विराटनगर विमानस्थलको डिर्पाचरतर्फ प्रवेश गर्ने स्थानको हेण्ड ब्यागेज एक्स–रे मेशिन १५ दिनदेखि बिग्रिएर थन्किएको छ । मुख्य प्रवेशद्वारमा एउटा र डिर्पाचर प्रवेश गर्ने स्थानमा एक्स–रे मेसिन थिए । जसमध्ये डिर्पाचर कक्षतर्फ प्रवेश गर्ने बेलामा हेण्ड ब्यागेज परीक्षण गर्ने मेसिन बिग्रिएको. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेश सरकारले दश वर्ष मुनीका बालबालिकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेपछि सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनलाई पनि आसा पलाएको थियो । नजिकीदै गरेको नवौं महिनाका लागि आफ्नो गर्भमा दुई सन्तानको सुखानुभूति गरिरहेकी थिइन् । त्यसैले प्रदेश सरकारले दशव�. . .
विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९ करोडभन्दा बढीको कृषि उपज निकासी भएको छ । झापाको काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु, जडिबुटीलगायत गरी २५ हजार ४० मेट्रिकटन सामग्री निकासी भएको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार कृषि उपजसहितका वस्तु मुख्य रुपमा भारत, बं. . .