विशेष

क्रिकेटर ललित र दिपेशसहित दश खेलाडी प्रदेश सरकारबाट पुरस्कृत

विराटनगर । प्रदेश सरकारले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दश जना खेलाडीलाई बुधबार पुरस्कृत गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलाडीहरुलाई सम्मान गरेका हुन् । सरकार�. . .


साढे ३ अर्ब रकम संघीय सरकारसँग माग गर्ने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धीत आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग थियो ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्या. . .


विराटनगरलाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ . . .


पार्किङबाट तर्सेका विराटनगरका व्यापारीले अनुगमनको निहुँमा गराए बजार बन्द

विराटनगर । मूल्य, तौल र गुणस्तरमा ठगिएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबारदेखि संयुक्त बजार अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा पीउने पानीको बोतलमा एमआरप. . .


विराटनगर हाईवे क्षेत्रका क्रसिङ्ग पोइन्टमा खडा गरियो सिमेन्टका डिभाईडर

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि ढाटसम्म छलेन सडकको केन्द्रभागमा डिभाईडरसँगै छोडिएका ‘क्रसिङ फर स्मल ओपनिङ्ग’ क्षेत्र बन्द गरिएको छ । सडक वारपारका लागि राखिएका यस्ता क्षेत्र बन्द गरिदाँ सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । छलेन सडकको दायाँ–बाँया ३÷३ लेनमा विभाजित गरेर फिक्स �. . .


बालुवामा भोक खोज्नेहरु

विराटनगर । मध्य दिउँसो, रापिलो घाम । तातिएको बालुवामा परिवारको भोको पेट पाल्न बालुवा खोतल्दै गर्दा भेटिए काजी मग्रान्ती दम्पती । उमेरले ५० कटीसकेको उनीहरुको उर्जाशिल उमेर सुन्दरहरैचाको गछिया खोलाको बालुवासँगै वित्यो । त्यसो त काजी मग्रान्ती र उनकी श्रीमती रिता मग्रान्ती मात्रै होइन बालुवामा परिवा�. . .


कोशी प्रदेश : बजेट बनाउने मन्त्री छैनन्, खर्चको सीमा पूर्वानुमान भएन

विराटनगर । सरकार गठन भएको ८७ दिनसम्म पनि कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्ति हुन सकेको छैन । आगामी आर्थिक वर्षको बजेट निर्माणको थाल्नुपर्ने बेलामा मन्त्रालय मन्त्री विहीन हुँदा स्रोत तथा खर्चको सीमाको पूर्वानुमान हुन सकेको छैन । मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना र . . .


विराटनगरमा एकै व्यक्तिको सातौं पटक साइकल चोरी

विराटनगर । साईकल चोरीको विषय सामान्य लागे पनि कहिलेकाहीँ रोचक र गम्भिर हुन्छन् । विराटनगरमा साईकल होस् या मोटरसाईकल चोरी नभएको दिन हुदैन । वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयमा हरेक दिन चोरी भएको उजुरी दिन आम नागरिक पुगेकै हुन्छन् । त्यस्तै सोमबार विराटनगरका पत्रकार गणेश लम्सालले पनि जिल्ला प्रहर�. . .


विराटनगरस्थित तुलसी सहकारीका आठ जनाविरुद्ध मुद्दा दायर

विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी लि. का आठ जना सञ्चालक विरुछ ठगी मुद्दा दायर भएको छ । फरार रहेका संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकहरू विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेको हो । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा फरार सूचीका प्रतिवादी सहकारीका. . .


झापाको एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

झापा । झापामा छ लाख ३३ हजार चार सय ८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यो आँकडा जिल्लाको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढी हो । स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी पुष्पराज भट्टराईका अनुसार बीमा गराएकामध्ये तीन लाख २६ हजार सात सय ४३ महिला र तीन लाख छ हजार सात सय ३६ पुरुष छन् । स्वास्थ्य बीमामार्. . .


एउटै भावका दुई चलचित्र

काठमाडौँ । बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए । आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान ग�. . .


विराटनगरमा देखिएको छैन कोरोना, सीमानाकामा आवत–जावत गर्नेको परीक्षण नियमित

विराटनगर । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएपछि भारतसँग खुल्ला सीमाले जोडिएको विराटनगरमा त्यसको सतकर्ता अपनाइएको छ । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार अहिले विराटन�. . .