विशेष

विराटनगरमा सोमबारदेखि शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा आउने

विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस न. . .


विदेश भ्रमणका नाममा दुई अर्ब बढी खर्च

काठमाडौं । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ । विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार. . .


सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट (फोटोफिचर)

अयोध्या । भारतको अध्योध्यामा निर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ । राम मन्दिरमा प्राण प्रतिष्ठाकोे अन्तिम तयारी चलिरहेका बेला अयोध्यास्थित लक्ष्मणघाट क्षेत्र पनि सिंगारिएको छ । श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले बनाएको मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरे�. . .


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगरस्थित आदर्श मावि प्रथम भएको छ । विराटनगर-११ स्थित जनपथ माविले संयोजन गरेको यसपटकको प्रतियोगितामा १४ स्वणर्, ८ रजत र ७ कास्यसहित २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम भएको हो । त्यसैगरी ५ स्वर्ण, १० रज�. . .


विराटनगरमा पार्टीसँग स्थानीय सरकारको छैन सुझाव, सहकार्य र समन्वय

सुजता लिम्बु विराटनगर । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २० महिना पुरा भएको छ । यो अवधीमा कोशी प्रदेशको एक मात्रै महानगरपालिकाको गतिवधि अत्यन्तै सुस्त रहेको विश्लेषण स्थानीय पार्टी कमिटि गरिरहेको छ । नागरिक समाजले समेत महानगरपालिकाले गरेका हरेक निर्णय कार्यन्वयनमा देखिएको उल्झनलाई निर्वाचित ज�. . .


तराईको चिसोको असरमा बालबालिका र ज्येष्ठ नागरिक, विराटनगरका अस्पताल खचाखच

इन्दु साह विराटनगर । चिसो र सितलहरले बालबालिका र ज्यष्ठ नागरिकको स्वास्थयमा बढी असर पारेको छ । विराटनगरका अस्पतालमा भर्ना हुने र परामर्श लिन आउनेमा चिसोबाट प्रभावित बिरामीको संख्या उच्च देखिएको हो । पछिल्लो साता तराईमा चिसो बढेसंगै दुई वर्ष भन्दा मुनिका बच्चाहरुमा भाइरल ईन्फेक्सनको समस्या बढी दे�. . .


कोशी अस्पताल विराटनगरमा एकै पटक ५० जना कर्मचारीका लागि दरखास्त आह्वान

विराटनगर । कोशी अस्पताल विराटनगरले एकै पटक ५० जना कर्मचारी आवश्यकता सम्बन्धित सुचना प्रकाशित गरेको छ । अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ्ग अफिसर, ३० जना स्टाफ नर्स, वायोमेडिकल इन्जिनियरिङ्ग २ जना र फार्मेसी सहायक सात जना माग गरिएको हो । अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तह नर्सिङ्ग अ�. . .


नवजात शिशु बेपत्ताको कसुरमा पक्राउ परेका डाक्टर कर्ण र राजवंशीलाई धरौटीमा छोड्ने आदेश

विराटनगर । डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा  छाड्ने आदेश गरेको छ । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेको विराटनगरका डा. कर्ण र राजवंशीलाई उच्च आदालतले धरौटीमा आदेश गरेको हो । गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि क�. . .


गुञ्जिरहेछ ‘सपना भुलाई सारा….’

काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखा चिम्लिए । नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहन्थे तर एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लियो । उनी सँधैका लागि अलप भए । तर शुभेच्�. . .


विराटनगर महानगरपालिकाको न्यायिक समितिमा समेत घरेलु हिंसाका मुद्दा धेरै

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा घरेलु हिंसा, मानाचामल (खानलाउन दिलाई/भराई पाउँ), बाली नोक्सानी, घरवहालका मुद्दा दर्ता हुने गरेका छन् । कोशी प्रदेशको एक मात्रै महानगरपालिकामा समेत घरेलु हिंसाका मुद्दामा न्यायिक समितिमा दर्ता हुने गरेका हुन् । माहानगरपालिका कानुन शाखाका �. . .


आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण आजदेखि सुरु

काठमाडौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुनेविश्वकप माघ २८ (फेब्रुअरी ११) सम्म चल्ने छ । विश्वकपका खेलहरु पोचेस्ट्रम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना गरिने छ भने सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछन् । �. . .


बरगाछी-रानी सडकको सौन्दर्यकरण गर्ने विराटनगर महानगरको तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछी-रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क�. . .