विराटनगर । अटोमोबाइल्स व्यवसाय हुँदै मोरङको विराटचौकमा जागेको पूर्वाञ्चल लुब ओइल (पिएलओ) ग्रुपका सञ्चालक भोलेश्वर दुलाल गाउँ उठाउने सपना देख्थे । उनको यो सपना पिएलओ ग्रुपबाट सफल बनेपछि पर्यटन क्षेत्रमा लगानी गरेको थियो । आफ्नो लगानीमा २०७८ सालदेखि एकैपटक २ वटा होटल सञ्चालनमा ल्याएको थियो । मोरङको स�. . .
काठमाडौं । शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रपति भवन शितलनिवासमा हुने भनिएको उच्चस्तरीय राजनीतिक बैठक दिउँसो २ बजे बस्दैछ । विगत केही दिनदेखि संघर्षरत जेनजी समूहसहितको सहभागितामा बन्न लागेको सरकारका बारे छलफल गर्न बैठकमा नेपालका सेना प्रमुख अशोकराज सिग्देल, प्रधानन्यायाधीश प्रकाशमा�. . .
विराटनगर । जेनजी विद्रोहका क्रममा विर्तामोडमा प्रहरीसँगको झडपमा परी घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ । टाउकोमा गोली लागेका उनको विर्तामोडस्थित बीएनसी हस्पिटलमा उपचार भइरहेको थियो । भण्डारीको मृत्यु भएको पुष्टि गर्दै झापाका प्रहरी प्रवक्ता एवं डीएसपी खगेन्द्र . . .
काठमाडौं । भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रबार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भन्दै झुट्�. . .
मोरङ । मोरङ जिल्लामा आज शुक्रवार विहान १० : ०० बजेदेखि वेलुका ४ : ०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। साथै, वेलुका ७ : ०० बजेदेखि शनिवार बिहान ५ :०० बजेसम्म कर्फ्यू आदेशको निरन्तरता रहने जिल्ला प्रशासन कार्यलाय मोरङले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार, सुरक्षा अवस्थालाई ध्यानमा र�. . .
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर लामो बैठक गरे. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा तीनदिनयता शून्यता छाएको छ । उद्योगमा उत्पादन छैन, भएको उत्पादन बजारमा पठाउने अवस्था छैन । उद्योगको सुरक्षाका लागि भएपनि केहि मजदुरलाई सञ्चालकले आउन आग्रह गरिरहेका छन् । मजदुरले आफ्नो रोजीरोटी दिने उद्योगको संरक्षणका लागि उद्योगीको भनाई मानिरहेका छन् । उद�. . .
विराटनगर । हाल देशभर देखिएको अशान्त र नाजुक परिस्थितिले शिक्षाक्षेत्र पनि प्रभावित भएको छ । महानगरका सरकारी कार्यालयहरु जलेर खरानी बनेका कारण प्रशासनिक निकाय निष्क्रिय भएको छ । विराटनगरका विद्यालयहरु समेत अनिश्चितकालका लागि बन्द भएका छन्। विराटनगरका संस्थागत र सामुदायिक दुवै विद्यालयका सञ्चाल�. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्. . .
विराटनगर । यदि राजनीतिक परिस्थिति अब थप कोल्टे फेरेन भने नेपालमा पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की नियुक्त हुने संभावना बढेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पुराना दलहरुले जनअपेक्षा अनुसारको कार्य नगर्दा जेन–जेड आन्दोलनको बलमा कार्कीको अन्तरिमकालिन मन्त्रिपरिषद्को प्रधानमन्. . .
विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् । य�. . .
काठमाडौं । आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो ।हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन । विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा. . .