धनकुटा । धनकुटामा ७० वर्षीय बृद्धको विभत्स हत्या भएको छ । महालक्ष्मी नगरपालिका ५ ज्यामिरेका मानबहादुर बस्नेतको घरमै हत्या भएको हो । उनको शरीर घरमा भएपनि टाउको एक किलोमिटर दुरीमा भेटिएको थियो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँव�. . .
भोजपुर । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐत�. . .
विराटनगर । भारतीय व्यापारीमाथि तरबार प्रहार गरेर घाईते बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । तीनदिन अगाडी नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१६ दरैया बस्तीमा भारतको टिकुलियामा किराना पसल सञ्चालन गर्दै आएका अंकित भगतमाथि आक्रमण गरेर घाईते बनाइएको थियो । प्रहरीले घटनामा संलग्न आरोपमा . . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारप्रति अनावश्यक बितृष्णा जगाउने काम भईरहेको बताउनु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवन उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार मात्रै अनावश्यक भएको जस्तो गरेर चर्च�. . .
विराटनगर । कोसी अस्पताल विराटनगरको अर्थो विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि सेड्युलमा रहेका सात शल्यक्रिया प्रभावित भएका छन् । बिहीबार हाडजोर्नीसँग सम्बन्धित सातजना बिरामीको शल्याक्रिया गर्ने सेड्युल पानी अभावका कारण रोकिएको हो । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.रबिनराज �. . .
लुम्बिनी । जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ । पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै �. . .
विराटनगर । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न महानगरवासीलाई मेयर नागेश कोइरालाले आह्वान गरेका छन् । सम्पूर्ण विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधि सेवन गर्नुपर्नेमा जोड दिए । महानगर परिसरमा सञ्चालित स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनपछि मेयर कोइरालाले य�. . .
विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न �. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ । अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् । साथै एकभन्दा बढी लघुवित्त कम्पनीबाट पनि ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वि. . .
सुजता लिम्बु विराटनगर । सशस्त्र द्धन्द्ध चरम उत्सर्गमा पुगेको थियो । राज्यपक्ष र विद्रोहीपक्षको दोहोरी चलिरहेको थियो । कहाली लाग्दो घटनाका समाचारले त्रासको वातावरण थियो । देशको अवस्था भन्दा विष्णु कट्वालले भोगेको अभावको राप कम थिएन । त्यसैले उनी २०६१ सालमा नेपाल प्रहरीमा भर्ती भए । २०४२ सालमा सप्त. . .
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै संसद्मा लघुवित्तलाई नियमन गर्न आवाज उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था ग�. . .
विराटनगर । मोरङको बेलबारीमा यात्रुबहाक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। बुधबार बिहान ६ः३० बजेतिर पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी नगरपालिका–१ मा ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो। साइकलमा सवार अर्का एक जना घाइते भएका छन्। साइकल यात्री बेलबारी–२ का १९ वर�. . .